खरसाङ चुनभट्टीका 12 जना कोरोना संक्रमितहरूको रिपोर्ट नेगेटिभ

खरसाङ : खरसाङको चुनभट्टी क्षेत्रमा कोरोना संक्रमित सबै 12 जनाको रिपोर्ट नेगेटिभ आएपछि चुनभट्टी क्षेत्र अब कोरोना पोजिटिभ मुक्त बनेको छ। गत 28 र 29 अप्रेलको दिन चुनभट्टी क्षेत्रमा कोरोना पोजिटिभ भएर दुईजनाको मृत्यु भएको थियो भने दुवैको प्राथमिक सम्पर्कमा आएकाहरूलाई गत 1 मईको दिन सुकना खण्ड स्वास्थ्य केन्द्रमा जाँच गर्दा पोजिटिभ पाइएपछि होम आइसोलेशनमा राखिएको थियो। आज ती 12 जनालाई नै सुकना खण्ड स्वास्थ्य केन्द्रमा आईटीपीसीआर टेस्ट गरेपछि रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएको छ। अब चुनभट्टी क्षेत्रमा पोजिटिभहरूको संख्या शून्य रहेको चुनभट्टीबाट रञ्जित थापाले जानकारी दिएका छन्। चुनभट्टीको नवज्योति संघको युवाहरूले 12 जनाकै रिपोर्ट नेगेटिभ आए तापनि सेनिटाइज गरिने कार्य जारी राखेका छन्। चुनभट्टीमा पोजिटिभ रिपोर्ट आएपछि नै लगातार रुपमा युवाहरूले सेनिटाइजको कार्य गरिरहेका छन्। कोरोना संक्रमित छैन भनेर कसैले पनि लापरवाही नगरिदिने रञ्जित थापाले अनुरोध गर्दै सबैले नियमलाई पालन गर्दै सधैं माक्स लगाउने, सामाजिक दूरीको नियमलाई पालन गर्ने, सदैव सचेत र सुरक्षित रहने अपिल गरेका छन्। चुनभट्टी नव ज्योति संघको युवाहरूले लगातार सेनिटाइज गरेर असल कार्य गरेकोमा आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes