खरसाङ कलेजको एनसीसी युनिटद्वारा मणिपुरमा राहत सामग्रीहरू वितरण

खरसाङ (निसं): खरसाङ कलेजको एनसीसी क्याडेट्स युनिटको नेतृत्वमा मणिपुरको लागि राहत सामग्री संकलन गरेर लगिएको जानकारी प्राप्त भएको छ। यस क्रममा माउन्ट कार्मेल, सेन्ट अल्फन्सेस, हिमाली बोर्डिङ स्कुल जस्ता विद्यालयहरूले लुगाफाटा, सेनेटरी प्याड, स्वास्थ्य सामग्रीहरू लगायत अन्य आवश्यक सामग्रीहरू सहयोग गर्यो। खरसाङ कलेजको एनसीसी क्याडेटहरूले सामग्रीहरू प्याक गरेर मणिपुर पुर्‍याएका थिए। राहत सामग्रीहरू लिएर मणिपुर जानेहरूले बताए अनुसार सडक अवरुद्धको कारण हामीले सवारी साधनलाई एस्कर्टिङ गरेर यातायातको समय तालिका तय गर्नुपरेको थियो। यसपछि घटनास्थल पुगेर राहत सामग्रीहरू वितरण गरेको बताए। यस क्रममा खरसाङ कलेजका टीमले इम्फाल मणिपुरको महिला संगठनसँग सहकार्य गरिएको थियो। खरसाङ कलेजले इम्फालको सागोलबन्द मेनो लिराक वुमेन्स संगठनसित सहकार्य गरेर चारवटा राहत शिविरहरूमा खाद्यान्न र अन्य आवश्यक सामग्री सहित राहत सामग्रीहरू वितरण गरेको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes