खरसाङ क्रिकेट: नर्थ जोन बोइस दार्जिलिङ टोली च्याम्पियन

खरसाङ (निसं) : खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र जिल्ला क्रिकेट एसोसिएशनको आयोजनामा खरसाङमा सम्पन्न भइरहेको क्रिकेट टुर्नामेन्टको फाइनल खेलमा नर्थ जोन बोइस दार्जिलिङ टोली विजयी बनेर च्याम्पियन बनेको छ। गत 1 मईदेखि खरसाङमा सम्पन्न भइरहेको लेदर बल क्रिकेट टुर्नामेन्ट अन्तर्गत आजको फाइनल खेल नर्थ पोइन्ट दार्जिलिङ बनाम ब्लु डाईमण्ड दार्जिलिङमाझ सम्पन्न भयो। ब्लु डाईमण्डले टस हारेर पहिला व्याटिङ गर्दै 11 ओभर 4 बलमा सबै विकेट गुमाएर 82 रन बनाएको थियो, जसमा ओपनर ब्याटर अदन आलमले सर्वाधिक 25 रन बनाएका थिए। नर्थ जोन बोइस दार्जिलिङको पक्षमा साईश्वर सुब्बाले 4 अनि राम थामीले 3 विकेट लिए।

83 रनको लक्ष्यलाई खेदो गर्दै नर्थ जोन बोइस दार्जिलिङले केवल 10 ओभर 3 बलमा नै 4 विकेट गुमाएर 88 रन बनाएर सजिलै 6 विकेटले खेल जितेर उपाधि हासिल गरेको छ। टोलीको पक्षबाट ओपनर ब्याटर सुबम गिरीले 36 रन बनाएका थिए भने तिनी आजको फाइनल खेलमा म्यान अफ् द म्याच छनौट भए। त्यसरी नै म्यान अफ् द सिरिज सिलगढीका 14 वर्षीय खेलाड़ी रबीन, सर्वाधिक विकेट लिने खेलाड़ी नर्थ जोन बोइस दार्जिलिङका बलर साईश्वर सुब्बा चयन भएका छन्। फाइनल खेलमा विजेता दल नर्थ जोन बोइस दार्जिलिङलाई आकर्षक ट्रफिसहित नगदराशि 15 हजार अनि उप विजेता दल ब्लु डाईमण्ड दार्जिलिङलाई ट्रफिसहित नगदराशि 10 हजार अतिथिहरूको बाहुलीबाट प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetaresbet girişaresbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes