खरसाङ देवराली समष्टिको वार्ड नम्बर 7-को सद्भावना सोसियल वेलफेयर सोसाइटीद्वारा सर-सफाई कार्य

खरसाङ (निसं): 28 नम्बर खरसाङ देवराली समष्टि अन्तर्गत वार्ड नम्बर 7-को सद्भावना सोसियल वेलफेयर सोसाइटीद्वारा आज नेताजी सुवासचन्द्र बोसको जन्म जयन्तीको पावन अवसरमा समाजको जमिनमा सर-सफाई गरे। आजको सफाई कार्यक्रममा विशेष गरेर 28 नम्बर समष्टिका सभासद श्याम शेर्पाको उपस्थितिमा सम्पन्न भयो। उक्त सर सफाई विषयमा सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार सद्भावना सोसियल वेलफेयर सोसाइटीले खरसाङमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ। आज पनि नेताजी जयन्तीको दिन समाजका सदस्यहरू मिलेर सर सफाईको कार्य गरे।

प्राप्त जानकारी अनुसार समाजको आठ पोलभन्दा ज्यादा रेजिस्टर जमिन रहेकोले उक्त जमीनमा ठूलो सार्वजनिक भवन बनाउने उद्देश्य रहेको छ। यसैले जीटीए प्रमुख कार्यपाल अनित थापाले उक्त जमीनको भ्रमण गरेपछि त्यहाँ ठूलो सार्वजनिक भवन बनाउने सक्ने भएकोले भविष्यमा बनाई दिने वचन समेत दिएकोले गर्दा आज सबै मिलेर जमिनको सर-सफाई गरेर झार जङ्गलको कटाई गरिएको हो। अब चाँडै अनित थापासित सरसल्लाह गरेर विभागमा पहल गरिने भएको छ। आजको सफाई कार्यमा समाजका सभापति औतारी शर्मा, महासचिव दिनेश लामा, कार्यकारिणी सदस्यहरू अरुण तामाङ, साहित्यकार बालकृष्ण थामी, नर्बु लेप्चा, राजेन गोले, सुरेश गोले, दिपु तामाङ, शिव छेत्री, दावा शेर्पा, रिक्देन लामा, सिध्दु शेर्पा, सतसम सुन्दास, दावा योञ्जन, निरज प्रधान, दिपम थामी, रतन मुखिया उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes