खरसाङ देवराली समष्टिको आयोजनामा नाबालिग छात्रा हत्याको विरोध जनाउँदै शोक सभा सम्पन्न

खरसाङ (निसं): खरसाङ देवराली समष्टिका मानिसहरूद्वारा मतिगढ़ा छात्रा हत्या घटनाको विरोध जनाउँदै आज शोक सभाको आयोजना गऱ्यो। खरसाङको राजराजेश्वरी हलमा सम्पन्न उक्त शोक सभामा मतिगढ़ामा घटेको दु:खद घटनाको विरोध जनाउँनको साथै नानीको आत्मा शान्तिको लागि प्रार्थना गर्दै अपराधीले कठोरभन्दा कठोर  सजाय पाउनुपर्छ भनी समष्टीको सभासद श्याम शेर्पाको पहलमा शोक सभा राखिएको थियो। उक्त शोक सभाको शुरूमा मृतक नानीको आत्मा शान्तिको लागि एक मिनटको मौन धारण गरियो र सबैले मोमबत्ती जलाएर प्रार्थना पनि गरे।

यसको साथै शेडुप धार्गेलिङ्ग गुम्बाका आनिलाहरुद्वारा मनिमालम गरियो। यसको साथै समष्टीभित्र पर्ने साई मण्डलीहरुद्वारा भजन-कीर्तन पनि गरिएको थियो। उक्त शोक सभामा वरिष्ठ नागरिक एचएस बस्नेतले श्रद्धाञ्जलि कविता वाचन गरे। कार्यक्रमको सञ्चालन सभासद श्याम शेर्पाले गरेका थिए भने नानीको दु:खद घटनाबारे कवि एवं गीतकार बालकृष्ण थामीले जानकारी गराएका थिए। उक्त शोक सभामा खरसाङको विभिन्न वार्डहरूबाट मानिसहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes