खरसाङ देवराली समष्टिको भागोप्रमो-का प्रार्थी श्याम शेर्पाको समर्थनमा चुनावी र्‍याली

खरसाङ (निसं) : खरसाङको 28 नम्बर समष्टि खरसाङ देवराली समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रार्थी श्याम शेर्पाको पक्षमा आज चुनावी र्‍यालीको आयोजना गरियो। खरसाङ देवराली समष्टिको भागोप्रमोका पदाधिकारीहरू र कार्यकर्ताहरूले प्रार्थी श्याम शेर्पाको पक्षमा खरसाङको देवरालीदेखि चिमनीसम्म लगभग अढ़ाई किलोमीटरसम्म पैदल र्‍यालीको  आयोजना गरे। उक्त र्‍यालीमा खरसाङ देवराली समष्टिका प्रार्थी श्याम शेर्पा लगायत समष्टिका पदाधिकारीहरू उपस्थित थिए। उक्त समर्थन र्‍यालीपछि देवरालीमा एउटा चुनावी सभा सम्पन्न भयो।

उक्त चुनावी सभा खरसाङ देवराली समष्टिका सभापति बीबी राईको अध्यक्षता र ललिता छेत्रीको सञ्चालनमा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो खरसाङ देवराली समष्टिका उम्मेद्वार श्याम शेर्पा, समष्टिका नारी शक्ति सभापति सुष्मा मुखिया, समष्टिका को-अर्डिनेटर सुर्यकमल छेत्री, युवा शक्तिका को-अर्डिनेटर दिपेस थापा लगायत सभाध्यक्ष बीबी राईले आ-आफ्नो वक्तव्य राखे। भागोप्रमो खरसाङ देवराली समष्टिका उम्मेद्वार श्याम शेर्पाको पक्षमा सम्पन्न चुनावी र्‍याली र चुनावी सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै दिपेस थापाले विस्तृत रूपमा जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobettipobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes