खरसाङ देवराली समष्टिका निर्दलीय प्रार्थी दिपेन्द्र देवानले लिए नामाङ्कन फिर्ता

खरसाङ (निसं) : आगामी जीटीए चुनाउको लागि खरसाङ देवराली समष्टिबाट निर्दलीय प्रार्थीको रूपमा नामाङ्कन पत्र बुझाएका दिपेन्द्र देवानले आज आफ्नो नामाङ्कन फिर्ता लिएका छन्। तिनी खरसाङ देवराली समष्टिबाट इन्डिपेन्डेन्ट्स फोरमको मञ्चबाट चुनाउमा नामाङ्कन पत्र बुझाएका थिए तर आज तिनले नामाङ्कन पत्र फिर्ता लिएका छन्। यस विषयमा आज खरसाङमा गोजमुमो पार्टीको कार्यालयमा पत्रकार सम्मेलन बोलाएर गोजमुमो पार्टीले जीटीए चुनाउको विरोध गरेको भए तापनि 2017 को आन्दोलन बिथोल्नेहरू नै चौकीमा पुगेर फेरि पहाड़ बिथोल्छ भनेर नै हामीले इन्डिपेन्डेन्ट्स फोरमको मञ्चबाट निर्दलीय प्रार्थीको रुपमा नामाङ्कन पत्र बुझाएका थियौं। तर आज आएर म उठेको खरसाङ देवराली समष्टिबाट अरु पनि निर्दलीय प्रार्थीहरू रहेकोले निर्दलीय प्रार्थीहरूलाई मौका दिनलाई आफुले नामाङ्कन पत्र फिर्ता लिएको बताएका छन्। दिपेन्द्र देवानले समष्टिमा अरु पनि प्रार्थीहरू रहेको कारणले गोजमुमो अध्यक्ष बिमल गुरुङको कुरालाई समर्थन गरी नामाङ्कन पत्र फिर्ता लिएको बताएका छन्। तिनले मैले पार्टीको विरोधमा नामाङ्कन पत्र भरेको थिए तर मैले पार्टीलाई बचाउने र आफु पनि बाँच्ने इन्डिपेन्डेन्ट्स फोरमबाट नामाङ्कन पत्र बुझाएको थिए भन्दै तर आजदेखि नामाङ्कन पत्र फिर्ता लिएको साथै आजदेखि इन्डिपेन्डेन्ट्स फोरममा नरहेको र गोजमुमो खरसाङ महकुमा समितिको सह-सचिवको रूपमा रहेर कार्य गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes