खरसाङ देवराली समष्टिमा पिउने पानीको ठुलो रिजर्भ ट्याङ्की निर्माण कार्यको शिलान्यास

खरसाङ (निसं) : खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पाको बाहुलीबाट पिउने पानीको ठुलो रिजर्भ ट्याङ्की निर्माणको लागि आज भूमि पुजन गरेर शिलान्यास गरियो। खरसाङ देवराली समष्टिको अप्पर चित्रे बस्ती, लोअर चित्रे बस्ती र ग्वाला बस्तीको लगभग 110 घरको लागि पिउने पानीको ठुलो रिजर्भ ट्याङ्की निर्माण कार्यको आज विधिवत् रूपमा शिलान्यास गरियो। सभासद श्याम शेर्पाले धुप दीप प्रज्ज्वलन गरे भने नारी शक्ति खरसाङ देवराली समष्टिका सभापति सुष्मा मुखियाले पुजा अर्चना गरिन्।

यसैगरी, नारी शक्ति खरसाङ देवराली समष्टिका सचिव ललिता छेत्रीले नरिवल खुटाएर उक्त पानीको ट्याङ्की निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरियो। यस समष्टिको अप्पर चित्रे, लोअर चित्रे र ग्वाला बस्तीको लगभग 110 घरको लागि निर्माण भइरहेको पिउने पानीको ठुलो रिजर्भ ट्याङ्कीको भित्री लम्बाई 17 फिट, चौडाइ 16.4 फिट र उँचाई 7 फिट लामो रहेको छ। उक्त पानीको ट्याङ्कीमा बागौरा फरेस्ट क्षेत्रस्थित पानीको स्रोतबाट पानी ल्याएर यहाँ जम्मा गरेर गाउँहरूमा वितरण गरिने भएको छ। ट्याङ्की बनिएपछि चित्रे क्षेत्रका लगभग 110 घरलाई पिउने पानीको लागि धेरै सुविधा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes