खरसाङ फुटबल एसोसिएशनको सल्लाहकार बोर्डको सभा सम्पन्न

खरसाङ (निसं): खरसाङ फुटबल एसोसिएशनको सल्लाहकार बोर्डको पहिलो सभा खरसाङको बेलटार परिसरमा आज सम्पन्न भयो। उक्त सभा खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। सभामा अतिथिको रूपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रसासनको खेलखूद अनि युवा मामिलाका कार्यकारी सभासद नोबल बम्जन र एमओडी सभासद नवराज छेत्री, जीटीएको कार्यकारी सभासद रतन थापा, सभासद ढेन्डुप भोटिया, सभासद श्याम शेर्पा, सभासद नुरी शेर्पा आदि उपस्थित थिए। यसैगरी, खरसाङ नगरपालिका अध्यक्ष बृगेन गुरुङ, पूर्व अध्यक्ष समीरदीप ब्लोन, पूर्व काउन्सिलर रबीन गोले, खरसाङ खण्ड पञ्चायत समिति सदस्य भक्तिमान तामङ, बिरेन्द्र तामाङ, खरसाङ ब्याटमिन्टन एसोसिएसनका अध्यक्ष पेमेन्द्र गुरुङ उपस्थित थिए।

आजको सभा खरसाङ फुटबल एसोसिएसनद्वारा पहाडमा स्थानीय खेलाडीहरूलाई अघि बढाउने पहलमा गोर्खे चेली विषयमा चर्चा परिचर्चा गरियो। सभामा खरसाङ फुटबल एसोसिएशनका मुख्य संयोजिका अनु छेत्रीद्वारा स्वागत जनाइयो भने सभालाई मनोज छेत्रीले सञ्चालन गरेका थिए। सभामा पावर पोइन्ट प्रोजेक्टमार्फत् केएफएद्वारा गरिएको कार्यक्रमहरूको विस्तृत जानकारी विशाल शर्मा अनि अलबरुण छेत्रीद्वारा गराइयो। सभामा सभासद नोबल बम्जन, सभासद रतन थापा, सभासद श्याम शेर्पा अनि सभासद नवराज छेत्री, पूर्व नगर अध्यक्ष समीरदीप ब्लोनले खेल विषयमा धेरै प्रस्तावहरू साथै सुझाउहरू राखे। सभामा छिरिङ वाइबा अनि कल्याण लामाद्वारा खेल विषयमा जानकारी दिए। आजको सभामा विविध विषयमा चर्चा परिचर्चा गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetnano girişbetnanoJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes