खरसाङ जीडीएनएस हललाई पुनर्निर्माण गरेर अडोटोरियम हल बनाइनेबारे शिलान्यास

खरसाङ (निसं) : 4 करोड़ 61 लाख रुपियाँको खर्चमा खरसाङको जीडीएनएस हललाई पुनर्निर्माण गरेर अडोटोरियम हल बनाइने भएको छ। उक्त कार्यको आज एउटा कार्यक्रमबीच शिलान्यास गरियो। खरसाङमा एउटा राम्रो भवन निर्माणको लागि गरिएको पहल अनुसार जीटीए प्रमुख अनित थापाको अगुवाईमा खरसाङको गोर्खा दु:ख निवारक सम्मेलन भवन (जीडीएनएस) लाई नै तोड़ेर वृहत रूपमा अडिटोरियम भवन निर्माण गरिने भएको छ। जीटीएको सूचना अनि सांस्कृतिक विभागबाट 4 करोड़ 61 लाख रुपियाँको खर्चमा बनिन लागेको उक्त भवनको शिलान्यास कार्यक्रम आज सभासद श्याम शेर्पाको अध्यक्षतामा सम्पन्न भयो। यस अवसरमा प्रमुख अतिथिका रुपमा जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापा उपस्थित थिए। उक्त कार्यक्रममा नै खरसाङको जीडीएनएस हललाई पुनर्निर्माण गरेर अडिटोरियम निर्माणको लागि शिलान्यास कार्य पण्डितद्वारा पूजा अर्चना गरी थालिएपछि संगीतका गुरु गोबिन्दसिंह घतानीको बाहुलीबाट शिलान्यास कार्य सम्पन्न गरियो।

कार्यक्रममा गोर्खा सांस्कृतिक संस्थान खरसाङको पक्षमा आशा मुखिया लामा, गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट अध्यक्ष पूर्ण गुरुङ निरूपम, कला संगीतकारहरूको पक्षमा संगीतकार महेश्वर लामा लगायत प्रमुख अतिथि कार्यकारी सभासद अनोश थापा र सभाध्यक्ष सभासद श्याम शेर्पाले सम्बोधन गरेका थिए। सूचना अनि सांस्कृतिक विभागको कलाकारहरूद्वारा भजन प्रस्तुत गरिएपछि थालिएको कार्यक्रममा गीत, नृत्य आदि पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागको सह निर्देशक बिमल राई, गोबिन्दसिंह घतानी, संगीतकार महेश्वर लामा, पूर्ण गुरुङ निरुपम, उत्तम प्रधान, आशा मुखिया लामा लगायत विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू, गायक, संगीतकार र कलाकारहरू विशेष रूपमा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetbaba girişbetbabaJojobetcasibom Built with ❤︎ by appycodes