खरसाङ गिद्ध पहाड़ समष्टिमा भागोप्रमो-का प्रार्थी अनित थापाको पक्षमा चुनाउ प्रचार

खरसाङ (निसं) : खरसाङ गिद्ध पहाड़ समष्टिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको पक्षमा चुनाउ प्रचार कार्यलाई तीव्र गरिएको छ। यसै क्रममा आज 29 नम्बर खरसाङ गिद्ध पहाड़ समष्टिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा समष्टि सचिव भक्तिमान तामाङको विशेष उपस्थिति र गिद्ध पहाड़को चुनाउ को-अर्डिनेटर रुबेन छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा खरसाङ गिद्ध पहाड़ समष्टिका विभिन्न शाखा -प्रशाखाका प्रतिनिधिहरू उपस्थित रहेका थिए भने सभामा आगामी जीटीए चुनाउको लागि चुनाउ को-अर्डिनेशन कमिटी गठन विषयमा छलफल गरियो।

सभामा आगामी जीटीए चुनाउको लागि आ- आफ्नो क्षेत्रमा चुनाउ कमिटी गठन गरिने विषयमा चर्चा-परिचर्चा गरियो। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गिद्ध पहाड़ समष्टिको सचिव भक्तिमान तामाङले आज समष्टिको गिद्ध पहाड़मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा सम्पन्न भएको बताउँदै समष्टिको प्रत्येक गाउँहरू अथवा बुथहरूमा चुनाउ को-अर्डिनेशन कमिटी गठन गरेर कार्य गरिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes