खरसाङ गोर्खा पार्वत्य खेलकुद सङ्घको आयोजनामा खरसाङ प्रीमियर फुटबल लीग 6 मईदेखि हुने

खरसाङ : खरसाङ गोर्खा पार्वत्य खेलकुद सङ्घको आयोजनामा आगामी 6 मईदेखि खरसाङ प्रीमियर लीग फुटबल प्रतियोगिता सम्पन्न हुने भएको छ। आज सङ्घको एउटा सभा संघका सभापति मोहन योञ्जनको सभापतित्वमा सम्पन्न भयो। सभामा यस वर्षको खरसाङ शहीद गोल्ड कप प्रतियोगितामा सहयोग प्रदान गर्ने सबै संघ-संस्था, व्यक्ति-विशेष अनि खरसाङवासीप्रति आभार प्रकट गरियो। सभामा सङ्घको आयोजनामा आगामी 6 मईदेखि खरसाङ प्रीमियर लीग फुटबल प्रतियोगिता हुने जानकारी गराउँदै उक्त लीगमा विजयी हुने दललाई आगामी वर्ष सङ्घको आयोजनामा सम्पन्न हुने शहीद गोल्ड कप फुटबल प्रतियोगितामा सोझै प्रवेश पाउने बताए। सङ्घका सचिव निर्मल गुरूङले यसबारे जानकारी गराउँदै उक्त प्रीमियर लीगको निम्ति फारम बाँड़ने कार्य धमाधम भइरहेको अवगत गराउँदै प्रतियोगितामा भाग लिन चाहने इच्छुक दलहरूले सङ्घको कार्यालयमा आएर सम्पर्क गर्ने अनुरोध तिनले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetcasinolevant girişcasinolevantcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes