खरसाङ गोर्खे हाटको तेस्रो हप्ता पनि हाट भर्ने मानिसहरूको भीड

खरसाङ (निसं): खरसाङमा सञ्चालित गोर्खे हाट आज तेस्रो हप्तामा पुगेको छ। विगत 15 अक्टोबरदेखि प्रत्येक हप्ताह आइतबार सञ्चालित हुने गोर्खे हाटको आज तेस्रो हप्तामा पनि गोर्खे हाट भर्नेहरूको भीड देखियो। गोर्खे हाट सञ्चालन समितिले स्थानीय सर समानहरूलाई प्राथमिकता दिँदै स्थानीय उद्यमीहरूलाई मौका दिएर शुरु गरेकोले गर्दा आज पनि विभिन्न स्थनाहरूबाट आएका उद्यमीहरूले दोकानहरू राखेका थिए। आज तेस्रो हप्तामा आइपुग्दा हाटमा दोकानहरूमा अझ बढ़ोत्तरी भएको छ। दशैंको सिजन भए तापनि गोर्खे हाटमा सर समानहरू किन्नेहरूको भीड देखियो। विभिन्न गाउँ बस्तीतिरबाट ल्याएर राखिएको दोकानहरूमा ताजा साग सब्जीहरू र विभिन्न प्रकारका सर समानहरू किन्न मानिसहरू निक्कै बेसी देखियो।

खरसाङको टुरिस्ट लजदेखि केही माथिपट्टि रहेको क्षेत्रमा सञ्चालित भइरहेको छ गोर्खे हाट। आज तेस्रो हप्ताहमा पुगेको गोर्खा हाटमा यसपाली 70 देखि 75 वटा दोकानहरू राखिएको छ भने अझै दोकानहरू राख्नलाई आवेदनहरू आइरहेको बताइएको छ। गोर्खे हाटमा यसपालीको तेस्रो हप्तादेखि प्लास्टिकको प्रयोग बन्द गरिएको जुन गोर्खे हाटको लागि ठुलो उपलब्धि रहेको छ। गोर्खे हाटको मुख्य उद्देश्य स्थानीय उद्यमीहरूलाई प्राथमिकता दिएर सरकारी नोकरी मात्र होइन तर व्यापार गर्ने अवसर पनि प्रदान गर्नु रहेको छ जुन अहिले सफल भइरहेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes