खरसाङ हाटमा दुईदिन व्यापी सयपत्री फुलहरू बिक्रीमा

खरसाङ (निसं): यसपालीको तिहार आफ्नै क्षेत्रमा फुलेको सयपत्री र मखमली फूलले मनाउने साथै पहाड़मै फुलाएका फूलहरू र अन्य चीजहरूले मनाउने उद्देश्यले खरसाङको गोर्खे हाटको पहलमा दुई दिन आज 10 र भोली 11 नोभेम्बरको दिन फूलहरू बिक्रीमा राखिएको छ। पहाडकै फूलखेती र पहाड़मै उमारेका फूलहरूले घर श्रृङ्गार्ने उद्देश्यले गोर्खे हाटमा राखिएको दुई दिनव्यापी फूलहरूको बिक्रीले मानिसहरूमा व्यापक उत्साह देखिएको छ। गोर्खे हाट प्रत्येक आईतबार लाग्ने भए तापनि यसपाली तिहारको अवसर पारेर दुई दिवसीय फूल बिक्रीको रूपमा राखिएको छ। उक्त दुई दिनव्यापी फूल बिक्रीको पहिलो दिन आज शुक्रबार पहाड़को विभिन्न स्थानहरूबाट ल्याइएको विभिन्न प्रजातिका फूलहरू र तिहारमा चाहिने सर-समानहरू बिक्रीमा राखिएको छ। खरसाङमा लाग्ने गोर्खे हाट परिसरमा नै बिहान 10 बजेदेखि फूलहरू बिक्रीमा राखिएको छ। विशेष तिहारमा चाहिने फूलहरू सयपत्री, मखमली, चितुच्याङ्गे, गोदावरी लगायत अन्य फूलहरू हाटमा बिक्रीमा राखिएको छ। यी फूलहरू बिजनबारी, दार्जिलिङ, खरसाङ, मिरिक, सिटोङ, रोहिणी, सिविटार लगायत अन्य स्थानहरूबाट ल्याएर राखिएको थाहा लागेको छ। खरसाङ हाटमा यसपाली पहाड़मैं हुने फूलहरूले तिहार मनाउने भन्दै सबैले फूलहरू किनिरहेको देखियो। फूल वाहेक तिहारमा चाहिने आँपको पात, दुबो, गोबार साथै कुच्चो र अन्य आवश्यक चीजहरू पनि राखिएको यहाँ बिक्रीमा राखिएको छ। यसरी गोर्खे हाटमा आफ्नै दाजु भाइ, दिदी-बहिनीहरूले राखेका फूलहरू मानिसहरूले खुशीसाथ किनिरहेको साथै मानिसहरूमा एक प्रकारको उत्साह पनि देखियो। यसको साथै केही फूल बिक्रेताहरू र दोकाननेहरूले सयपत्री र मखमलीको बिक्रीमा देखिएको उत्साह प्रति खुशी व्यक्त गरेका छन्। साताको प्रत्येक आईतबार साग सब्जीहरू र अन्य सर समानहरूका लागि गोर्खे हाट लाग्ने भए तापनि तिहारको अघि दुई दिन यसरी आफ्नै क्षेत्रमा फुलाएका फूलहरू किन्न पाउँदा मानिसहरू खुशी देखियो। दुई दिने फूल बिक्री विषयमा गोर्खे हाट खरसाङको सभापति बिजय सेञ्चुरी र सचिव महेश छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes