खरसाङका चिराग भुजेल आई लीगको लागि राजस्थान युनाईटेड एफसीसित अनुबन्धित

खरसाङ (निसं): खरसाङका युवा फुटबल खेलाड़ी चिराग भुजेल आई लीग् फुटबल टुर्नामेन्टको लागि राजस्थानको युनाइटेड एफसीसित तीन वर्षको लागि अनुबन्धित भएका छन्। खरसाङको गौरी शंकर निवासी चिराग भुजेलले आई लीग खेल्नलाई यसपाली राजस्थान युनाईटेड फुटबल क्लबसित तीन वर्षको लागि अनुबन्ध गरेका छन्। यसको सम्पूर्ण श्रेय तिनले माता-पिता र बाजे साथै सम्पूर्ण परिवारलाई नै दिएका छन्। उनले आफ्नो सपना ईण्डियन सुपर लिग् लगायत अन्य ठूल्ठूला क्लबहरूमा फुटबल टुर्नामेन्ट खेल्ने रहेको पनि बताएका छन्। तिनले योभन्दा पहिला विभिन्न क्लबहरूबाट फुटबल खेल्दै आइरहेका छन्। तिनले आफ्नो परिवार, गाउँ र खरसाङ क्षेत्र साथै सम्पूर्ण पहाड़लाई नै गौरान्वित बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alpusulabetmatadorbetcasibomgrandpashabet girişmatadorbetmatadorbetonwincasibomjojobetsuperbetin girişgrandpashabet girişpusulabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes