खरसाङका खुद्रा व्यवसायीहरूले आजदेखि फेरे राहतको श्वास

खरसाङ : पश्चिम बंगाल राज्यको अन्य ठाउँ झैं खरसाङ बजारमा पनि विभिन्न खुद्रा दोकान-पाटहरू आज मंगलवारदेखि दिउँसो 12 बजीदेखि 3 बजीसम्म खोलिएको देखियो। राज्य सरकार पक्षबाट हिजो एउटा अधिसूचना जारी गरेर हाल चलिरहेको लकडाउन विषयमा केही फेर-बदल गर्दै आजदेखि सबै खुद्रा दोकान-पाटहरू 12 बजीदेखि 3 बजीसम्म खुल्ला राख्ने निर्णय लिइएको थियो। आज प्रथम दिन भएको हुनाले खरसाङ बजारको सबै खुद्रा दोकान पाटहरू यस अवधि खुल्लै रहेको देखियो। केही दोकानेहरूको भनाइअनुसार आज प्रथम दिन भएकोले खरसाङ शहरको विभिन्न ठाउँहरूमा बस्ने मानिसहरूलाई लकडाउनको नयाँ  फेर-बदल बिषयमा जानकारी नरहेकोले बजारमा खुद्रा दोकान-पाटहरू खोलिए तापनि बजारमा मनिसहरूको चहल-पहल कम देखियो भने भोलि बुधबारदेखि खरसाङ बजारमा मनिसहरूको चहल-पहल बढ्न सक्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes