खरसाङका प्रार्थी छिरिङ दाहाललाई खरसाङ-तीनधारे मारुती भ्यान चालक संगठनले सघाउने

खरसाङ: तीनधारे-खरसाङ मारुती भ्यान चालक संगठनको सभा तीनधारेको बीस माइलस्थित स्मृति वनमा संगठनका सभापति सनबहादुर सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा खरसाङ-तीनधारेमाझ कुद्ने मारुती भ्यान गाडीका चालकहरूले यसपालीको विधानसभा चुनाउमा विनय-अनितपन्थी गोजमुमोलाई सघाउने निर्णय लिएको छ। त्यसैले विनयपन्थी गोजमुमोद्वारा खरसाङ विधानसभा समष्टिको लागि दिएको प्रार्थी छिरिङ लामा दाहाललाई संगठनले पूर्ण रूपमा स्वागत जनाउँदै तिनलाई यसपालीको विधानसभा चुनाउमा जिताउने निर्णय लिएको संगठनको उप सभापति धिरेन प्रधानद्वारा प्रेस विज्ञप्ति मार्फत् जनाएका छन्। तिनले बताए अनुसार सभामा संगठनको सचिव बीके लामाद्वारा संगठनको प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा खरसाङदेखि सिलगढ़ीसम्म बस चल्ने हुनाले मारुती भ्यानहरूलाई पर्न गएको असुविधाप्रति सबैले आफ्नो मत प्रकट गर्दै आगामी दिनमा संगठनले जीटीए चेयरम्यानसित भेटभाट गरी कुरा राख्ने निर्णय लिएको पनि संगठनका उप सभापति धिरेन प्रधानले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpipo girişbetpipoJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes