खरसाङका प्रार्थी छिरिङ दाहाललाई नारी मोर्चा तीनधारे-महानदी समष्टिले सघाउने

खरसाङ : विनयपन्थी गोजमुमोद्वारा खरसाङ विधानसभा समष्टिको लागि पार्टीले दिएको प्रार्थीलाई नारी मोर्चाका तीनधारे-महानदी समष्टिका नारी मोर्चाले पनि पूर्ण स्वागत जनाउँदै समर्थन जनाएको छ। नारी मोर्चाका समष्टी सभापति निरा प्रधान र सचिव भगवती प्रधानले नारी मोर्चाका तीनधारे महानदी समष्टिका प्रतिनिधिहरूले हाम्रो पार्टीको प्रार्थी छिरिङ लामा दाहाललाई जिताउन वृहत रूपमा कार्य गर्ने साथै विधानसभा चुनाउमा तिनको विजय निश्चित रहेको ठोकुवा पनि गरेका छन्। तिनलाई जिताउन नारी मोर्चाका पदाधिकारीहरूले समष्टिभरिमै अभियान चलाउँदै कार्य गर्ने भएको छ। नारी मोर्चाका सदस्य सिर्जना तामाङले आज पत्रकारहरूलाई सम्बोधन गर्दै यसपालीको विधानसभा चुनाउमा नयाँ मतदाताहरूलाई सही ठाउँमा सही व्यक्तिलाई भोट हाल्ने आह्वान् गर्दै हाम्रो पार्टीको प्रार्थी छिरिङ लामा दाहाललाई भोट दिएर आफ्नो भविष्य सुनिश्चित गर्ने पनि आह्वान् गरेकी छन्। पत्रकार सम्मेलनमा तीनधारे-महानदी समष्टिको नारी मोर्चाका सभापति निरा प्रधान, सचिव भगवती प्रधान, कोषाध्यक्षा मुन्ना प्रधान, महकुमा सदस्य निता प्रधान, सृजना तामाङ लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpas girişbetpasJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes