खरसाङका सभासदहरू श्याम शेर्पा र नुरी शेर्पालाई शेर्पा एसोसिएसनद्वारा संवर्द्धना

खरसाङ ( निसं) : खरसाङ चिम्नी देवराली समष्टिको सभासद श्याम शेर्पा अनि टुङ्ग सन्तमेरिज समष्टिको सभासद नुरी शेर्पालाई शेर्पा एसोसिएसन खरसाङद्वारा एउटा कार्यक्रमबीच संवर्द्धना जनाउनको साथै बधाई अनि शुभकामना पनि दिए। उक्त संवर्द्धना कार्यक्रम खरसाङको शेर्पा बस्तीमा रहेको सेड्रुप धार्गेलिङ शेर्पा गुम्बाको प्रेक्षागृहमा सम्पन्न गरिएको थियो। शेर्पा एसोसिएसन खरसाङको अध्यक्ष दावा शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पासाङ लक्की शेर्पाले गरेकी थिइन्। बधाई एवम् संवर्द्धना पत्र पासाङ शेर्पा महानदीद्वारा पठन गरिएको थियो। सभासदहरूलाई बधाई एवं संवर्द्धना पत्र सभापति दावा शेर्पा अनि सहसचिव नर्बु राजेन शेर्पाको बहुलीबाट अनि फुलको गुच्छा युवा समितिका पदाधिकारीहरू कर्म शेर्पा र सानु शेर्पाको बाहुलीबाट प्रदान गरियो। शेर्पा एसोसिएसनको पक्षबाट सभासदहरू श्याम शेर्पा र नुरी शेर्पालाई विशेष वधाई टक्राउँदै सम्पूर्ण जीटीए क्षेत्रको लागि राम्रो र जनहितको लागि कार्यहररू गरिदिने आग्रह गर्दै शुभकामना दिइयो। कार्यक्रममा विशेष गरेर समाजका प्रतिनिधिहरु, गुम्बा कमिटी र युवा एकाईका प्रतिनिधिहरु साथै लामाहरु टुल्कुला, लोपेनला, वरिष्ठ रिन्जी लामा, निमा लामा तथा अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes