खरसाङका सत्यवान छेत्री लगायत अन्यले दिए हाम्रो पार्टी-बाट राजीनामा

खरसाङ : केही दिन अघि मात्र हाम्रो पार्टीमा सामेल भएर एक महिना पनि नपुगी खरसाङ क्षेत्रका युवा नेतृत्वहरूले आज हाम्रो पार्टीबाट राजीनामा दिएका छन् । गोजमुमो त्यागेर हाम्रो पार्टीमा सामेल भएको एक महिना पनि नपुगी पार्टीबाट राजीनामा दिनेहरुमा सत्यवान छेत्री लगायत योगराज प्रधान, दिप सन्यासी र छोगेल लेप्चा, प्रसाद लावर आदि सामेल छन् । आज खरसाङमा पत्रकार भेला बोलाए सत्यवान छेत्री, योगराज प्रधान र दिप सन्यासीले हाम्रो पार्टीबाट आफुहरूले राजीनामा दिएको घोषणा गरेका छन् । तिनीहरुसितै छोगेल लेप्चा र  प्रसाद लावरले पनि राजीनामा दिएको बताएका छन्। हाम्रो पार्टीबाट राजीनामा दिनेहरूमा मुख्य रुपमा सत्यवान छेत्री छन्। तिनी 2017 को गोर्खाल्याण्डको आन्दोलनमा सक्रिय रूपमा खटेका थिए भने खरसाङ क्षेत्रमा गोजमुमोलाई बचाएर राख्नेहरूमा एक थिए। तिनी त्यसताक जेल पनि गएका थिए। युवा मोर्चा खरसाङ महकुमा समितिको सभापति थिए तर सत्यवान छेत्री लगायत युवाहरूले  गोजमुमो पार्टीबाट राजीनामा दिएर गत मार्च महिनामा हाम्रो पार्टीमा सामेल भएका थिए। तर एक महिना पनि राम्ररी नपुगी हाम्रो पार्टीबाट राजीनामा दिएको विषयमा पत्रकारहरूसित बोल्दै सत्यवान छेत्रीले हामी जातिको लागि केही गर्न भनेर हाम्रो पार्टीमा सामेल भएका थियौं तर जातिको उन्मुक्ति र जाति हितको लागि हाम्रो पार्टीले केही नगर्ने देखिएपछि आज हामीले पार्टीबाट राजीनामा दिएको बताएका छन् । तिनले हाम्रो पार्टी होइन तर आमरा पार्टी रैछ भनी बुझ्यौं भन्ने आरोप लगाउँदै हामीले जातिको लागि केही गर्ने सोचेर नै पार्टीबाट राजीनामा दिएको बताए। छेत्रीले हामी पार्टीमा सामेल हुँदा मात्र देखियौं तर कुनै सभातिर गएनौं भन्दै हामीले हाम्रो पार्टीको उद्देश्य बुझ्ने कोशिश गरेका थियौं तर केही दिन अघि ममता दिदी आउँदा तिनीहरूको उद्देश्य स्पष्ट भयो कारण तिनीहरू केवल जीटीएको चौकी र ममता दिदीको बी टीम भएर कार्य गर्ने कुरा स्पष्ट बुझियो भनी बताए। तिनले दार्जिलिङ, खरसाङ, मिरिक र कालेबुङमा विभाजित राजनीतिको आशंका हुँदैछ कारण हाम्रो पार्टीको केन्द्रीय समिति बनाउँदा मिरिक र खरसाङलाई मौका नदिएको बताए। सत्यवान छेत्रीले हामी कुनै पार्टीमा जाने कुनै योजना नरहेको तर हामी जातिको हितमा कार्य गर्न सदैव तत्पर रहने र जातिको उन्मुक्तिको लागि कोही आए आफुहरूले साथ दिने र मिलेर कार्य गर्ने बताएका छन्। पत्रकारहरूसित कुराकानी गर्दै योगराज प्रधानले पनि सम्बोधन गर्दै हामीले पार्टी चाहारेको होइन तर जातीय उन्मुक्तिको लागि र माटोको लागि केही गर्ने विचारले आफुहरूले यो निर्णय गरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes