खरसाङ खण्ड अन्तर्गत चौधवटा ग्राम पञ्चायतको 95 वटा बुथमा द्वारे सरकारको क्याम्प हुनेछ : पेमा डोमा डुक्पा

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत रहेका चौधवटा ग्राम पञ्चायतको 95 वटा बुथमा द्वारे सरकारको क्याम्प हुने जानकारी दिँदै आजदेखि उक्त क्याम्प शुरूवात गरेको खरसाङ खण्ड अधिकारी पेमा डोमा डुक्पाले बताएकी छन्। तिनले जनाए अनुसार आज 1 अप्रेलदेखि शुरू भएको द्वारे सरकार क्याम्प आगामी 10 अप्रेलसम्म चल्नेछ भने यसपल्ट बुथ स्तरमा नै यो क्याम्प सम्पन्न हुनेछ। डुक्पाले थप जनाए अनुसार यसपल्ट 95 वटा बुथमा चौधवटा मुख्य क्याम्प रहनेछन् भने अग्जलरी 82 वटा अनि चौधवटा मोबाईल क्याम्प रहनेछन्। यस क्याम्पमा 16 वटा विभागको मोठ 33 वटा स्कीमहरूको लाभ उठाउन सकिने अवगत गराउँदै विशेष गरेर पेन्सन, विद्युत, स्वास्थ्य, जनजाति प्रमाण पत्र, स्टेपन, स्कलरसीप इत्यादिको लाभ उठाउन सकिने जनाइन्। उक्त सुविधाको लाभ उठाउन सबैलाई यी क्याम्पहरूमा जाने आग्रह गर्दै अधिकारी डुक्पाले आगामी 11 अप्रेलदेखि 20 अप्रेलसम्म उपभोक्ताहरूले बुझाएका विभिन्न समस्याको समाधान हेतु कार्य गरिने थप जानकारी दिइन। तिनले पहिलो दिन 1 अप्रेल आज सिटोङ एक, दुई र तीन ग्राम पञ्चायतमा भएको अवगत गराउँदै अब आगामी 4 अप्रेलको दिन महानदी, घैयाबारी एकमा हुने तथा 5 अप्रेलको दिन घैयाबारी दुइ, घैयाबारी तीनमा हुने अवगत गराइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetandyou girişbetandyoucasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes