खरसाङ खण्डको विभिन्न ग्राम पञ्चायतका बुथहरूमा मतदान शान्तिपूर्ण ढङ्गमा जारी

खरसाङ ( निसं) : पहाड़मा लगभग 23 वर्षपछि आज सम्पन्न भइरहेको पञ्चायत चुनाउ अन्तर्गत खरसाङ खण्डको विभिन्न ग्राम पञ्चायतहरूमा रहेका बुथहरूमा चुनाउ शान्तिपूर्ण ढंगमा सम्पन्न भइरहेको छ। खरसाङ खण्डको विभिन्न ग्राम पञ्चायतहरूमा आज 1 बजेसम्मको रिपोर्ट अनुसार लगभग 55 प्रतिशत मतदान भइसकेको जानकारी प्राप्त भएको छ। हालसम्मको खबर अनुसार खरसाङ खण्डको विभिन्न ग्राम पञ्चायतहरूको बुथमा पञ्चायत चुनाउ शान्तिपूर्ण भइरहेको छ। अहिलेसम्म कहीं कतै कुनै अप्रिय घटना घटेको छैन।

खरसाङ खण्डको महानदी ग्राम पञ्चायत अन्तर्गत घुम्ती कमानको दुईवटा बुथहरू, महानदीको एउटा बुथ, सिविटार चियाबारीको एउटा बुथमा चुनाउ शान्तिपूर्ण ढंगमा भइरहेको छ। यसपाली पञ्चायत चुनाउको समय सिविटारमा केन्द्रीय बल नभए पनि चुनाउ हालसम्म शान्तिपूर्ण भइरहेको छ। यसैगरी घुम्ती चियाबारीको दुईवटा बुथमा केन्द्रीय बल तैनाथ गरिएको देखियो, यहाँ आईआरबी-का जवानहरूको उपस्थितिमा मतदाताहरूले आ-आफ्नो पालो पर्खेर ढुक्कैसित मतदान गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes