खरसाङ खण्डको चारवटा ग्राम पञ्चायतबाट 4 जना निर्दलीय प्रार्थीले सोमबार बुझाए नामाङ्कन पत्र

खरसाङ (निसं) : आगामी पञ्चायत चुनाउको लागि नामाङ्कन पत्र बुझाउने आज तेस्रो दिन सोमबार खरसाङ खण्डको चारवटा ग्राम पञ्चायतबाट चारजना निर्दलीय प्रार्थीले नामाङ्कन पत्र बुझाएका छन्। नामाङ्कन पत्र बुझाउने समय गत 9 जूनदेखि नै शुरु भएको भए पनि 9 र 10 जूनको दिन कसैले नामाङ्कन पत्र नबुझाएको तर आज तेस्रो दिन खरसाङ खण्डको चारवटा ग्राम पञ्चायतबाट एक-एकजना गरेर मोठ 4 जनाले नामाङ्कन पत्र बुझाएको खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विश्वासले जानकारी गराएका छन्। त्यसरी नै खरसाङ खण्डको चारवटा ग्राम पञ्चायत क्रमैले पाण्डु ग्राम पञ्चायत, सन्त मेरिज ग्राम पञ्चायत तीन, घैयाबारी ग्राम पञ्चायत एक र घैयाबारी ग्राम पञ्चायत दुई-बाट एक-एकजनाले पञ्चायत चुनाउको लागि नामाङ्कन पत्र बुझाएको जोइन्ट बीडीओ पेमा डोमा डुक्पाले जानकारी गराएकी छन्। स्मरण रहोस, लगभग 23 वर्षपछि दार्जिलिङ पहाडमा हुने पञ्चायत चुनाउलाई लिएर पहाड़का विभिन्न राजनैतिक पार्टीहरूले प्रार्थीहरू चयन गर्ने कार्य जारी राखेका छन् भने भोलि 12 जूनदेखि अझ धेरै जनाले नामाङ्कन पत्र बुझाउने सम्भावना अधिक देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes