खरसाङ खण्डको पञ्चायत चुनाउका कर्मचारीहरू आ-आफ्नो मतदान केन्द्रमा प्रस्थान

खरसाङ (निसं) : दार्जिलिङ पहाडमा लगभग 23 वर्षपछि भोली 8 जुलाईको दिन हुने पञ्चायत चुनाउको लागि खरसाङ खण्डको लागि मुख्य कन्ट्रोल रूम खरसाङको सन्त अल्फन्सेस विद्यालयलाई बनाइएको छ। उक्त पञ्चायत चुनाउ सुचारू ढङ्गमा सञ्चालन गर्नको लागि आज शुक्रबार नै चुनाउ कर्मीहरू सन्त अल्फन्सेस विद्यालयमा आएर तयारी गरेपछि सबै चाहिने आवश्यक सर-सामानहरू लिएर आ- आफ्नो क्षेत्रको चुनाउ बुथमा जानको लागि प्रस्थान गरिरहेका छन्। खरसाङ खण्ड अन्तर्गत पर्ने 14 वटा ग्राम पञ्चायतहरूमा पर्ने विभिन्न बुथहरूमा चुनाउ कर्मीहरू सन्त अल्फन्सेस विद्यालयबाट निस्किने क्रम जारी रहेको छ।

यसपाली खरसाङ खण्डको 14 वटा ग्राम पञ्चायतहरूमा रहेको 31 वटा पञ्चायत समितिको सिटहरू र 127 वटा पञ्चायत सदस्यको सिटहरूमा चुनाउ हुनु पर्ने भए तापनि 18 वटा पञ्चायत सदस्यहरू र 5 जना पञ्चायत समितिको सिटमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रार्थीहरू अगावै निर्विरोध निर्वाचित भइसकेका छन्। आगामी पञ्चायत चुनाउ शान्तिपूर्ण तथा निष्पक्ष ढंगमा सम्पन्न गर्नका लागि आवश्यक सबै प्रकारको तयारी पूरा भइसकेको खरसाङको सन्त अल्फन्सेस विद्यालयमा खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वासले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes