खरसाङ खण्डमा 82,707 मतदाताले 127 पञ्चायत सदस्य र 31 जना पञ्चायत समिति सदस्यको भाग्य निर्धारण गर्ने

खरसाङ (निसं): पहाडमा लगभग 23 वर्षपछि पञ्चायत चुनाउ हुने भएको छ। यसपाली हुने पञ्चायत चुनाउमा खरसाङ खण्डको 14 वटा ग्राम पञ्चायतमा रहेका 97 वटा कन्सिटोइन्सीमा पञ्चायत सदस्यको लागि 127 वटा सिट अनि पञ्चायत समितिमा जम्मा 31 वटा सिट रहेको छ। यसपालीको पञ्चायत चुनाउमा खरसाङ खण्डको 14 वटा ग्राम पञ्चायतमा रहेको 127 वटा पञ्चायत सिट र 31 वटा पञ्चायत समितिको सिटमा प्रतिद्वान्दिता हुने निश्चित भएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विश्वासले बताए अनुसार खरसाङ खण्ड अन्तर्गत पर्ने 14 ग्राम पञ्चायतमा 127 जना पञ्चायत सदस्यहरू र 31 जना पञ्चायत समितिको चुनाउको लागि 98 वटा बुथ रहेको र सन्त मेरिजमा एक अतिरिक्त बुथ रहेको जानकारी गराएका छन्। तिनले बताए अनुसार पञ्चायत चुनुको लागि गत 9 जूनदेखि नै नामाङ्कन पत्र बुझाउने समय शुरु भए तापनि 9 र 10 जूनको दिन कसैले नामाङ्कन पत्र बुझाएनन् तर हिज सोमबारको दिन 4 जना निर्दलीय प्रार्थीहरूले नामाङ्कन पत्र बुझाएका छन्। खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वास अनुसार पञ्चायत चुनाउको लागि नामाङ्कन पत्र बुझाउने अन्तिम मिति 15 जून रहेको छ भने 17 जूनको दिन नामाङ्कन पत्र जाँच हुने अनि प्रार्थीहरूले आफ्नो नामाङ्कन पत्र 20 जूनसम्ममा फिर्ता लिन सक्ने जानकारी गराएका छन्। तिनले अझ भने, पञ्चायत चुनाउको लागि खरसाङ खण्ड अन्तर्गत 14 वटा ग्राम पञ्चायतको लागि सिट आरक्षण अन्तर्गत अनुसूचित जनजातिको लागि सिट जम्मा 41 रहेको छ जसमा अनुसूचित जनजातिको महिला सिट 17 रहेको छ। त्यसरी नै अनुसूचित जातिको लागि जम्मा 13 सिट छन् जसमा अनुसूचित जाति महिलाको 7 सिट आरक्षण रहेको छ। त्यसरी नै अन्य पछौटे वर्गको लागि 5 सिट छन् जसमा महिला सिट 2 वटा आरक्षित रहेको छ। त्यसरी नै जेनेरलमा 59 सिट आरक्षित छ। खरसाङ खण्ड अन्तर्गत पर्ने 14 वटा ग्राम पञ्चायतहरूमा पञ्चायत सदस्यहरू 127 र पञ्चायत समितिमा 31 सिटहरूका लागि 1 जनवरी 2023 को गणना अनुसार लगभग 82 हजार 707 जना मतदाता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes