खरसाङकी छोरी आकी थामी स्विटजरल्याण्डमा हुब्लोट डिजाइन पुरस्कारद्वारा सम्मानित

खरसाङ (निसं): खरसाङकी छोरी आकी थामीलाई स्विजरल्याण्डमा सम्मानित गरियो। स्विजरल्याण्डमा आयोजित एउटा प्रतियोगितामा विश्वका 6 वटा देशहरूमध्ये खरसाङको डाउहिल रोड निवासी बालकृष्ण थामी र पूर्णिमा थामीकी कान्छी छोरी आकी थामीलाई तिनको कार्य सामाजिक प्रभावमाथिको पहिचान अनि त्यसलाई प्रोत्साहित गर्न उसको पदाक्षेपलाई सर्वोत्कृष्ट मानिएकोले उनलाई हुब्लोट डिजाइन पुरस्कार (HUBLOT DESIGN PRIZE)-ले अलङ्कृत गरिएको छ। उक्त प्रतियोगितामा तिनको विजयले खरसाङ लगायत सम्पूर्ण पहाड र गोर्खा जातिलाई गौरान्वित बनाएकी छन्। गोर्खा जाति पनि विश्वका अन्य जातिभन्दा कुनै‌ कुरामा पछि छैन भनेर ठोकुवा दिएर भन्न सक्ने प्रमाण दिएको बालकृष्ण थामीले बताएका छन्। छोरी आक्की थामीको यस सफलतामा बाबु बालकृष्ण थामीले खुशी व्यक्त गर्दै छोरीलाई बधाई दिएका छन् भने सबैलाई आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी साझा गरेका छन्। उल्लेखनीय छ, खरसाङको साहित्यकार एवम् गीतकार बालकृष्ण थामीकी कान्छी छोरी आकी थामीले विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेकी छन्। तिनले मुम्बईमा धारावी आर्ट नामक एनजीयो खोलेर झोपडपट्टीमा रहेका नानीहरूलाई शिक्षा प्रदान गर्दै आइरहेकी थिइन्। त्यसरी नै तिनले भारतको विभिन्न शहरहरूमा नारीहरूका लागि पढ्नलाई पुस्तकालयहरू पनि खोलेका थिए जुन विभिन्न शहरहरूमा सरिरहने व्यवस्था गरेकी थिइन्। आकी थामीले विगत लकडाउनको समयमा पनि चियाबारीमा कार्यरत् विधवा श्रमिकहरूलाई आर्थिक सहयोग गर्दै आएकी थिइन्। तिनले नारीहरू र बालिकाहरूको लागि उन्नति र उत्थानको लागि धेरै कार्यहरू गर्दै आइरहेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes