खरसाङकी छोरी डा. दिक्षा बनिन् मुख्यमन्त्री ममताकी बुहारी

खरसाङ (निसं): अन्तत: खरसाङकी छोरी डा. दिक्षा कटुवाल छेत्री आधिकारिक रूपमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीकी बुहारी बनिन्। खरसाङको नयाँ बजारस्थित टाउन हलमा खरसाङको नयाँ बजार निवासी तथा खरसाङ नगरपालिकाको बड़ाबाबु सुरेन कटुवाल छेत्रीकी सुपुत्री डा. दिक्षा छेत्रीको सिन्दुर पोते खाँटी नेपाली रीति रिवाज अनुसार राज्य मुख्यमन्त्री ममता ब्यानर्जीकी भाइ कार्तिक ब्यानर्जीको सुपुत्र अबेस ब्यानर्जीसित सम्पन्न भयो। सिन्दुर पोतेको समय बेहुला अबेस नेपाली दौरा-सुरूवाल र खुकुरीमा सजिएको थियो भने बेहुली डा. दीक्षाले पनि नेपाली भेष भुषा पहिरिएकी थिइन्। यस अवसरमा बेहुला पक्षबाट प्रमुख रूपमा तृणमूल कङ्ग्रेसको राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जी लगायत तिनका आफान्तहरू उपस्थित रहेका थिए। उक्त सिन्दुर पोते कार्यक्रममा मुख्यमन्त्री ममता भने उपस्थित देखिन। अर्कोतिर, यस विवाह कार्यक्रममा जीटीए चिफ् अनित थापा, जीटीएको डेपुटी चेयरम्यान राजेश चौहान, पूर्व सांसद तथा हिल तृणमूल नेत्री शान्ता छेत्री लगायत अन्यहरू उपस्थित थिए। उक्त विवाहलाई लिएर खरसाङमा कठोर सुरक्षा व्यवस्था गरिएको थियो। खरसाङको नयाँ बजारस्थित टाउन हल अनि यसको वरिपरी खुबै सुन्दर ढंगमा सजाइएको थियो भने यहाँ धेरै संख्यामा सुरक्षा कर्मीहरू खटाइएको थियो। अर्कोतिर, हाल खरसाङमा नै रहेकी मुख्यमन्त्री ममता ब्यानर्जीले अब पहाडसित आफुहरूको पारिवारिक सम्बन्ध गाँसिएको बताइन्। तिनले भनिन्, आज म धेरै खुशी छु। आज मेरो लागि ऐतिहासिक दिन हो। पहाड हाम्रो अब आफ्नै घर बनेको छ। पहाड र समतलमा समान सम्बन्ध तयार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes