खरसाङको 13 नम्बर वार्डबाट 45 परिवार हिल तृणमूलमा सामेल

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 13 को हरिजन सार्वजनिक भवनमा हिल तृणमूल कङ्ग्रेस टाउन कमिटीको सभा सम्पन्न भयो। सभामा हिल तृणमूल कङ्ग्रेसको जिल्ला उपाध्यक्ष प्रदीप प्रधान, पूर्व विधायक डा. रोहित शर्मा, पूर्व नगरपालिका चेयरम्यान कृष्ण लिम्बु, टाउन अध्यक्ष आरीफ खान, सचिव लक्ष्मण शर्मा, वरिष्ठ अधिवक्ता रमेश अग्रवाल अनि अन्य प्रतिनिधिहरू उपस्थित थिए। यसै सभामा हिल तृणमूल कङ्ग्रेसको नीतिलाई मन पराएर वार्ड नम्बर 13 बाट लगभग 45 घर परिवार अन्य पार्टीहरू त्यागेर हिल तृणमूल कङ्ग्रेसमा सामेल भए। सभापछि जिल्ला उपाध्यक्ष प्रदीप प्रधानले गाउँ घर भ्रमण गर्दै गाउँलाई चाँडै विकास गर्ने वचन दिए। सभापछि पत्रकारहरूसित कुरा गर्दै हिल तृणमूल कङ्ग्रेसको खरसाङ टाउन कमिटीका अध्यक्ष आरीफ खानले आज खरसाङको वार्ड नम्बर 13 मा हरिजनहरू र केही मुस्लिम परिवारहरू लगाएर मोठ 45 परिवारले हिल तृणमूल कङ्ग्रेसलाई समर्थन गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes