खरसाङको अधुरो मल्टीकार पार्किङको कार्य पूरा गर्न सके  पार्किङ समस्या समाधान हुनेछ: बिमल गुरूङ

खरसाङ: गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङ अहिले पार्टीको साङ्गठनिक गतिविधिलाई लिएर खरसाङ क्षेत्रमा छन्।  यसै अवधि तिनले आज खरसाङको पोलिटेक्निक क्षेत्रमा आफु जीटीएको कार्यपाल छँदा करोडौं रुपैयाँको लागतमा बनिन्दै गरेको मल्टीकार पार्किङको अवलोकन गर्न पुगे। यो कार पार्किङको निर्माण कार्य अहिलेसम्म पनि अधुरो रहेको र यसको निर्माण कार्य पूरा गरेर यसलाई सञ्चालनमा ल्याउन सके खरसाङको पार्किङ समस्या समाधान भएर जाने निश्चित देखिएको छ। उक्त निर्माणाधीन अवस्थामा रहेको पार्किङ स्थलको बिमल गुरुङले निरीक्षण गरेका छन्। गोजमुमो अध्यक्ष बिमल गुरुङले कार पार्किङको अवलोकन गरेपछि पत्रकाहरूसित कुराकानी गर्दै खरसाङको ट्राफिक व्यवस्थालाई समाधान गर्नलाई 2017 अघि केन्द्रीय कोषको सहयोगमा निर्माण भइरहेको तर अहिले यो स्थलको अवस्था सोचनीय रहेको बताए। तिनले यो मल्टी परपोज कार पार्किङ निर्माण भए खरसाङको ट्राफिक व्यवस्था सुधार हुने र स्थानीय बेरोजगार युवाहरूले यहाँ काम पाउने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobet Built with ❤︎ by appycodes