खरसाङको अम्बटेमा फुटबल टुर्नामेन्ट शुरू

खरसाङ : खरसाङ बुद्धिष्ट माइनोरिटी वेलफेयर एसोसिएशन अनि अम्बटे शाखाको आयोजनामा अम्बटे खेल मैदानमा फुटबल प्रतियोगिता आजदेखि शुरू गरियो। आजको उदघाटन समारोहमा मुख्य अतिथिको रूपमा खरसाङको सामाजिक व्यक्ति टीटी लामा उपस्थित थिए। संस्थाको अध्यक्ष बीरेन्द्र तामाङ, सचिव भिशन तामाङ अनि अन्य सदस्यहरूको विशेष उपस्थिति रहेको थियो। समारोहमा विशेष गरी दार्जिलिङकी नेपाल आइडलमा सेमी फाइनलसम्म पुग्न सफल रहेकी अनि देश विदेशमा आफ्नो गायकीलाई प्रस्तुति दिने गायिका  याङकी यल्मोको विशेष उपस्थिति रहेको थियो। तिनको गायकीको कदर गर्दै टीटी लामाले याङकीको एल्बममा स्पोन्सर गर्ने घोषणा गरेका छन्। आजको खेल विषयमा जानकारी दिँदै अम्बटे शाखाका सचिव प्रयास तामाङले पत्रकारहरूसित कुराकानी गर्दै खरसाङको अम्बटे खेल मैदानमा आजदेखि फुटबल टुर्नामेन्ट शुरू भएको र यसको फाइनल खेल आगामी 27 दिसम्बरको दिन हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes