खरसाङको अम्बटेमा चियाबारी श्रमिक सुरक्षा समितिको सभा सम्पन्न

खरसाङ (निसं) : दशैँ अघि अचानक बन्द भएको अम्बटे चियाबारी आजसम्म खोलिएको छैन यद्यपि अहिले उक्त कमान नयाँ कम्पनीले किनेको छ भन्ने थाहा पाएपछि आज यसै विषयलाई लिएर नव गठित चियाबारी सुरक्षा समितिको सभा यहाँको कुमालटार सार्वजनिक भवनमा सम्पन्न भयो। समितिका सभापति तनुजा छेत्रीको सभापतित्वमा सम्पन्न सभामा विशेष गरेर बन्द अवस्थामा रहेको अम्बटे चियाबारी विषय चर्चा-परिचर्चा गरियो। सुप्रिया मोक्तानले सञ्चालन गरेको सभामा चियाबगानका मालिक र चियाबारी श्रमिक सुरक्षा समितिसँग कस्तो प्रकारको लेखाजोखा भएर बगान चलाउन आएको त्यसको पूर्ण जानकारी नभएसम्म आफ्नो काममा नहिँड्ने उपस्थित समितिका सदस्या तथा स्थानीय श्रमिकहरूले निर्णय लिए। जब समिति र मालिक पक्षमा भेट वार्ता भएर पूर्ण जानकारी भएपछि मात्र बगानमा श्रमिकहरू आफ्नो काममा निस्किने कुरोमा सहमति भयो। सभामा समितिका प्रतिनिधि तथा उपस्थित सदस्य अनि श्रमिकहरूले आ-आफ्नो विचार राखेको गणेश छेत्रीले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes