खरसाङको बाघमारा बस्तीमा पुस्तक पढ़ौँ अभियानको दोस्रो प्रकरण

खरसाङ: पुस्तक पढ़ौं अभियानको दोस्रो प्रकरण आज खरसाङको सिविटार अन्तर्गत बाघमारा बस्तीमा सम्पन्न भयो। केही दिन अघिदेखि रिडर्स क्लब तीनधारेको आयोजनामा सम्पन्न भईरहेको उक्त कार्यक्रमको दोस्रो प्रकरण बाघमारा बस्तीस्थित शिशु शिक्षा केन्द्र भवनमा सम्पन्न भयो। पुस्तक पढौं अभियान अन्तर्गत युवाहरूलाई लिएर पुस्तक अध्ययन र चर्चा गर्ने गरिन्छ। वर्तमान समयमा पुस्तक पढ़ने आदत हराउँदै गइरहेको समय रिडर्स क्लब तीनधारेले पहल गर्दै युवाहरू र विद्यार्थीहरूमा पुस्तक पढ़ने आदत बसाउनु र चर्चा गर्नु पहल गर्दै कार्यक्रम थालिएको छ। यसै क्रममा आजको दोस्रो प्रकरणमा पुस्तक पढ़ौं अभियानको उद्देश्य र यसको विशेषताबारे हनोक थापाले जानकारी गराए। यसैगरी, धुनीराज छेत्रीद्वारा हामीले किन पुस्तक पढ़नु पर्ने र पुस्तक पढ़दाको फाइदाहरूबारे बताउँदै विद्यार्थी भाइ बहिनीहरूलाई उच्च शिक्षा हाँसिल गर्नलाई हुने सरकारी सहुलियतहरू र उच्च शिक्षाको लागि प्रोत्साहित पनि गरेका थिए। त्यसरी नै कार्यक्रममा नवराज राई, सत्यम दर्जी र महेश छेत्रीले पनि वक्तव्य राखेका थिए। महेश छेत्रीले विशेष गरी पुस्तक पढ़ौँ अभियानको विशेषताहरू र भावी योजनाहरू र कार्यक्रमहरू विषयमा बताएका थिए। तिनले वाट्सएप र फेसबुकमा पनि रिडर्स क्लब तीनधारेसित जोड़िनु सक्ने बताए।

यसै अभियान अन्तर्गत केही समयपछि युवाहरूलाई लिएर नाटकमाथि कार्यशाला पनि गरिने भएको छ। आजको कार्यक्रममा शिशु शिक्षा केन्द्र बाघमाराको शिक्षक विकास लामा, योगेन्द्र छेत्री, बिगेन छेत्री, राजीव तामाङ लगायत अन्यहरू पनि उपस्थित थिए। कार्यक्रममा सिविटार निवासी एवम् तीनधारे महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको उप विजेता मोहित भुजेलले आफ्नो प्रस्तुति दिँदै दुईवटा गीतहरू गाएका थिए भने उनलाई मौसम नेवारले गिटारमा साथ दिएका थिए। त्यसरी नै करुणा तामाङद्वारा पनि गीत प्रस्तुत गरियो। कार्यक्रममा प्रयास प्रधानद्वारा गजल, सत्यम दर्जी, अल्का तामाङ, रोहण लामा, उज्जवल सेवा आदिले कविता पठन पनि गरेका थिए। आजको कार्यक्रममा सिविटार, बाघमारा बस्ती, तीनधारे आदि क्षेत्रबाट युवाहरू उपस्थित थिए। आजको कार्यक्रममा गत पहिलो कार्यक्रममा पुस्तक लगेर पढेपछि तीनधारे चियाबारीका अभिषेक तामाङद्वारा आफुले पढ़ेको पुस्तकमाथि समीक्षात्मक टिप्पणी पनि राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes