खरसाङको बरबुङ बस्तीमा नि:शुल्क आँखा जाँच शिविर

खरसाङ : खरसाङ बजारदेखि केही माथिपट्टि रहेको बरबुङ बस्तीमा भारतीय गोर्खा नेपाली सार्की समाज खरसाङ महकुमा समितिको आयोजना र पश्चिम बंगाल सांस्कृतिक अनि विकास बोर्ड र सेभ साइट फाउण्डेसन कालेबुङको सहयोगमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भयो। बरबुङ बस्तीस्थित सार्की सार्वजनिक भवनमा सम्पन्न उक्त आँखा जाँच शिविरमा बिहान 11 बजेदेखि बेलुकी 4 बजेसम्म लगभग 50 जनाभन्दा बेसीले नि:शुल्क आँखा जाँच गराए। उक्त शिविरमा कालेबुङबाट आँखा रोग विशेषज्ञ डा. जावेद उसमान लगायत सेभ साइट फाउण्डेसनका प्रतिनिधिहरू क्रमैले कल्पना, मनिता गुरुङ, कामरूद अली विशेष रूपमा उपस्थित थिए। सार्की समाजको आयोजनामा सम्पन्न उक्त नि:शुल्क आँखा जाँच शिविरमा बरबुङ बस्ती लगायत, चन्दु बस्ती, शमशेर बस्ती, मन्दिर बस्ती, आश्रम बस्ती आदि क्षेत्रका 50 जनाभन्दा धेरैले आँखा जाँच गराए भने शिविरमा कम मूल्यमा चश्मा पनि उपलब्ध गराइएको थियो। उक्त शिविरमा आँखा लगायत सुगर जाँच पनि गरियो। यस शिविरमा भारतीय गोर्खा नेपाली सार्की समाज खरसाङ महकुमा समितिका सभापति कुमार मंग्राती, सचिव रवि तोलङ्गी, पश्चिम बंगाल सार्की सांस्कृतिक अनि विकास बोर्डका चेयरम्यान सदीप सार्की लगायत अन्यहरू उपस्थित थिए। पश्चिम बंगाल सार्की सांस्कृतिक अनि विकास बोर्डका चेयरम्यान सदीप सार्कीले बरबुङ बस्ती क्षेत्रमा बनिँदै गरेको सार्की विकास बोर्डका घरहरूको निरीक्षण पनि गरे। उक्त निरीक्षण कार्यमा चेयरम्यान सदीप सार्कीको साथमा सचिव रवि तोलङ्गी लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinolevantholiganbetbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbizbet girişbizbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes