खरसाङको भाजपाका केही युवाहरू भागोप्रमो-मा सामेल

खरसाङ : भारतीय जनता पार्टीका केही युवा सदस्यहरूले पार्टी त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाएका छन्। भागोप्रमो खरसाङ महकुमा समितिको कार्यालयमा आज सम्पन्न सभामा भारतीय जनता पार्टीका युवाहरू भागोप्रमो-मा सामेल भएका हुन्। भागोप्रमो खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव जीतबहादुर बसेलको नेतृत्वमा आएका युवाहरूले समर्थन जनाउनको साथै पार्टीको झण्डा ग्रहण गरे। भागोप्रमो पार्टीमा सामेल हुनेहरूमा वार्ड नम्बर 3 का जेम्स तामङ, विकास प्रधान वार्ड नम्बर 2 बाट  निमा भुटिया अनि सुमन मंग्राती वार्ड नम्बर 13 बाट सामेल छन्। यस समर्थन कार्यक्रममा भागोप्रमो महकुमा समितिका मूल सचिव प्रणाम रसाईली, उप सभापति प्रेम प्रधान, साङ्गठनिक सचिव मिनोर लामा, 28 नम्बर समष्टि मूल सचिव श्याम शेर्पा, नारी शक्ति सभापति सुष्मा मुखिया, कार्यकारिणी सदस्य प्रेम बम्जन, खरसाङ टाउन कमिटीको मूल सचिव सूर्य कमल छेत्री, प्रचार प्रसार सचिव बीरबल पाखरीन, टाउन नारी शक्ति सभापति सबिता कार्की, उप सभापतिहरू चित्रकला लामा, रिता सेवा र सह सचिव निर्मला बराईली आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes