खरसाङको विभिन्न ठाउँहरूमा दुर्गा माताको नवरात्री पुजा शुरू

खरसाङ: खरसाङ बजार अनि वरिपरिका स्थानहरूमा आजदेखि माता दुर्गाको पुजा शुरू भएको छ। खरसाङमा गत वर्षहरूमा झैँ यस वर्ष पनि गोर्खा जन पुस्तकालयको आयोजनामा दुर्गा पुजा आरम्भ भएको छ। पुस्तकालयको पुजा मण्डपमा खरसाङका वरिष्ठ पुजारी तुलसी अधिकारीले आज बिहानैदेखि माता दुर्गाको पुजा अर्चना गरे। कलश स्थापना गरेपछि शैलपुत्रीको पुजा आरतीको साथमा सम्पन्न गरियो। पुस्तकालयको पुजा मण्डपमा जमरा पनि राखियो। खरसाङ नगरपालिकाको वार्ड नम्बर 4-को डुमाराममा पनि त्रिशुली संघको आयोजनामा दुर्गा पुजा आजदेखि आरम्भ गरिएको छ। संघको निजी भवनमा सम्पन्न पुजामा आज घटस्थापना गरेपछि मण्डप पुजा, शैलपुत्री पुजा अनि आरती गरियो। पुजामा त्रिशुली संघका सदस्यहरू उपस्थित थिए। यसैगरी, वार्ड नम्बर 5-को ग्राम सेवा समितिले पनि आजदेखि दुर्गा पुजा आरम्भ गरेको छ। अर्कोतिर, प्रत्येक वर्ष झैँ यस वर्ष पनि यहाँको वर्द्धवान रोडस्थि सेती देवी मन्दिरमा पनि आजदेखि दुर्गा पुजा शुरू भएको छ। खरसाङ नगरपालिकाको वार्ड नम्बर 17-को नयाँ बजार सार्वजनिक भवनमा पनि नयाँ बजार युथको आयोजनामा दुर्गा पुजा आरम्भ गरियो। खरसाङको  मन्टभियट, वार्ड नम्बर 5 को तल्लो डुमाराम, राज राजेश्वरी भवन, डाउहिल रोड अनि अन्य स्थानहरूमा पनि आजदेखि भक्ति भावनाको साथमा माता दुर्गाको नवरात्री पुजा शुरू गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes