खरसाङको बिहीबारे हाट आजदेखि बन्द

खरसाङ : आजदेखि खरसाङको बिहीबारे हाट बन्द गरिएको छ। कोभिडको खतरालाई मध्य नजर राख्दै खरसाङ बजारको बिहीबारे हाट बन्द गरिएको खरसाङ नगरपालिकाका चेयरम्यान कृष्ण लिम्बुले पत्रकारहरूलाई जानकारी गराएका छन्। तिनले पत्रकारहरूसित कुराकानी गर्दै बिहीबारे हाटमा सिलगढ़ी क्षेत्रका दोकानेहरू दोकान थाप्न आउने साथै स्थानीय मानिसहरूले पनि दोकान थाप्ने हुनाले मानिसहरूको भीड़ हुने गर्दछ। हामी सदैव मानिसहरूको पछि पछि लाग्न सक्दैनौं, त्यसैले बिहीबारे हाट मात्र बन्द गरिएको हो, तर बजारको अन्य कुनै पनि दोकान बन्द नगरिएको तिनले बताए। बिहीबार हाट बन्द गर्नु कारण वर्तमान कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै आफू बाचौं र अरूलाई पनि बचाऔं भन्ने हेतुले मात्र बिहीबारे हाट बन्द गरिएको तिनले बताए। तिनले खरसाङ बजारलाई बचाउनुपर्छ भन्दै प्रत्येक मानिसहरूले अनिवार्य रूपमा मास्क लगाउनुपर्छ, मास्क नलगाई हिँड़नेहरू विरुद्ध कार्वाही गरिने कार्य जारी रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes