खरसाङको विभिन्न बुथहरूमा कठोर सुरक्षा व्यवस्थाबीच शान्तिपूर्ण ढङ्गमा चुनाउ सम्पन्न

खरसाङ: बंगाल विधानसभा चुनाउको पाँचौं चरण अन्तर्गत आज दार्जिलिङ र कालेबुङ जिल्लामा शान्तिपूर्ण रूपमा चुनाउ सम्पन्न भयो। यसै क्रममा पहाड़को खरसाङ विधान सभा समष्टिमा पनि चुनाउ शान्तिपूर्ण रूपमा सम्पन्न भयो। 24 नम्बर खरसाङ विधानसभा समष्टिको विभिन्न क्षेत्रहरूमा कड़ा सुरक्षा व्यवस्थाबीच चुनाउ सम्पन्न भयो भने प्रत्येक बुथमा केन्द्रीय बलका जवानहरूको सुरक्षा घेराभित्र चुनाउ शान्तिपूर्ण रूपमा सम्पन्न भयो। खरसाङ विधानसभा समष्टि अन्तर्गत गोजमुमो महासचिव अनित थापा, तृणमूल कङ्ग्रेसका राज्यसभा सांसद शान्ता छेत्रीले खरसाङ नगरपालिका क्षेत्रमा मतदान गरे। यसैगरी, खरसाङ विधानसभा समष्टिको बिमलपन्थी गोजमुमोका प्रार्थी नर्बुजी लामाले खरसाङ विधानसभा समष्टिको तकदाहमा मतदान खसाले भने कङ्ग्रेस र संयुक्त मोर्चाद्वारा समर्थित माकपाका प्रार्थी उत्तम शर्माले तीनधारेमा आफ्नो मताधिकारको प्रयोग गरेका छन्। खरसाङ नगरपालिका क्षेत्र लगायत तीनधारे, महानदी, घैयाबारी, मिरिक, सिटोङ, मङपु, टिस्टाभेल्ली, तकदाह आदि क्षेत्रहरूमा चुनाउ शान्तिपूर्ण रूपमा सम्पन्न भयो।

यसपाली खरसाङ विधानसभा समष्टिमा मोठ मतदाताहरू 2 लाख 34 हजार 1 सय 87 जना छन्। जसमा 1 लाख 14 हजार 4 सय 94 जना पुरूषहरू, 1 लाख 19 हजार 6 सय 91 महिला मतदाताहरू र 2 जना तेस्रो लिङ्गी छन्। यसपालीको विधानसभा चुनाउमा खरसाङ विधानसभा क्षेत्रबाट मोठ 8 जना प्रार्थीहरू चुनाउ मैदानमा उत्रेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes