खरसाङको विभिन्न सरकारी कार्यालयहरूमा मास्कहरू वितरण

खरसाङ : खरसाङको विभिन्न सरकारी कार्यालयहरूमा श्री गणेश सहकारी समिति तीनधारे र मिरिको एउटा गैर सरकारी संस्था फ्रेण्ड्स अफ् ट्रिस फोरमको संयुक्त पहलमा आज मास्कहरू वितरण गरियो। विशेष गरेर खरसाङ खण्ड विकास कार्यालय, खरसाङको सुधार गृह, खरसाङ बजारको ट्राफिक कार्यालयतिर एन 95 मास्कहरू वितरण गरेको बताइएको छ। त्यसरी नै घैयाबारी ग्राम पञ्चायत तीन कार्यालयमा पनि मास्कहरू वितरण गरियो। यस विषयमा जानकारी दिँदै तीनधारे श्रीगणेश सहकारी समितिका सभापति विनय कुमार छेत्रीले अहिलेको महामारीमा विभिन्न सरकारी कार्यालयतिर मानिसहरू मास्क नलगाई आउन सक्छन् भनेर नै मास्कहरू वितरण गरिएको साथै मानिसहरूले मास्क नलगाई हिँडेको देखिएको खण्डमा तिनीहरूलाई मास्क प्रदान गर्नको लागि ट्राफिक पुलिस कक्षामा गएर मास्कहरू वितरण गरिएको तिनले बताए। तिनले बताएअनुसार भोलि बुधबार तीनधारे क्षेत्रमा पनि मास्क वितरण गरिनेछ। आजको मास्क वितरण अवधि श्री गणेश सहकारी समिति तीनधारेका सभापति विनय कुमार छेत्री, उप सभापति नवराज छेत्री अनि फ्रेण्ड्स अफ् ट्रिस फोरम मिरिकको तर्फबाट कर्मा शेर्पा प्रमुख रूपमा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes