खरसाङको चिलाउनेधुरामा साङ्गीतिक एवम् संवर्द्धना कार्यक्रम

खरसाङ: खरसाङ खण्ड अन्तर्गत लङ्गभ्यू चियाबारीको चिलाउनेधुरामा अवस्थित नव परिवर्तन संघले एउटा साङ्गीतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमसँगै संवर्द्धनाको कार्यक्रमको आयोजना गरियो। प्रियङ्का डुम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाड़ीधुरा निवासी नृत्य कलाकार अवस्था थापा, लोकप्रिय गायक जितेन लेप्चा अनि हाँस्य कलाकार अनिल राईलाई संघको पक्षबाट संवर्द्धना जनाइयो। यस अवसरमा तीनैजनालाई सम्मान पत्र प्रदान गरेर दोसल्ला ओढाएर, फुलको गुच्छा प्रदान गरेर संवर्द्धना जनाइयो। तिनीहरूलाई प्रदान गरिएको संवर्द्धना पत्र समीक्षा थापा, विजया तामाङ अनि निक्की थापाले पठन गरे भने उक्त सम्मान प्रियङ्का डुम्जन, शरद घिसिङ अनि निमा लामाको बाहुलीबाट प्रदान गरियो। यसैगरी, स्थानीय सरस्वती शर्मालाई पनि तिनले सङ्गीत क्षेत्रमा गरिरहेको प्रगतिको निम्ति संघको पक्षबाट सम्मान जनाइयो। जया तामाङ, निमा तामाङले सञ्चालन गरेको कार्यक्रममा संवर्द्धित अवस्था थापा, जितेन लेप्चा, सरस्वती शर्मा, विवेक छेत्री, प्रोगेस राई लगायत स्थानीय कलाकारहरूले गीत, नृत्य, हाँस्य आदि प्रस्तुत गरेका थिए। यस अवसरमा स्थानीय बाल कलाकारहरूमाझ नृत्य प्रतियोगिताको पनि आयोजना गरियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes