खरसाङको चिमनी देवरालीका पञ्चायत सदस्यले वरिष्ठ नागरिकहरूसित भेट गरेर लिए आशिर्वाद

खरसाङ  (निसं): खरसाङको चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत सदस्य दिपेस थापाले आज नयाँ वर्षको अवसरमा आफ्नो क्षेत्रको विभिन्न गाउँहरूको भ्रमण गरेर ठुला बडा तथा बुद्धिजीविहरूबाट आशिर्वाद लिए। तिनले चिमनी देवराली ग्राम पञ्चायत अन्तर्गत आफ्नो क्षेत्र नर्थ शिवखोलाको चित्रे बस्ती, तीन माइल, एमएसके रोड र अन्य गाउँहरूको भ्रमण गरेर वरिष्ठ नागरिकहरू तथा बुद्धिजीविहरूसित भेटघाट गरेर खदार्पण गर्दै सम्मान जनाउँनको साथै तिनीहरूबाट आशिर्वाद पनि लिए। यस अवधि पञ्चायत सदस्य दिपेस थापाले वरिष्ठ नागरिकहरू तथा बुद्धिजीविहरूको घर-घरमा गएर भेट गरेर नयाँ वर्ष 2024 को शुभकामना साथै सबैबाट आशिर्वाद लिएर नयाँ वर्षमा सबै जनताको लागि असल र सही काम गर्ने अनि जनताको सेवा गर्नलाई आशिर्वाद ग्रहण गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes