खरसाङको चिमनी देवराली ग्राम पञ्चायतमा संवर्द्धना कार्यक्रम

खरसाङ (निसं): खरसाङ देवराली समष्टिको चिमनी देवराली ग्राम पञ्चायतद्वारा संवर्द्धना कार्यक्रम सम्पन्न भयो। उक्त संवर्द्धना कार्यक्रम 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिका सभासद श्याम शेर्पाको मुख्य आतिथ्य र विशेष उपस्थितिमा सम्पन्न भयो। उक्त कार्यक्रममा चिमनी देवराली ग्राम पञ्चायतका पूर्व प्रधान स्व. जेबी मोक्तानको परिवार, चिमनी देवराली ग्राम पञ्चायतलाई जमिन दान दिने स्व. बीडी राईको परिवार लगायत अवकाशप्राप्त पञ्चायत कर्मी लिला खवासलाई संवर्द्धना जनाइयो। कार्यक्रममा सभासद श्याम शेर्पा लगायत चिमनी देवराली ग्राम पञ्चायतका पञ्चायत प्रधान बिमल तामाङ, उप प्रधान अनुपा सुब्बा, पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्यहरू दिपेश थापा, सीमा थापा, पञ्चायतको ईए सिमला लामा साथै स्थानीय समाजको प्रतिनिधिहरू उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सभासद श्याम शेर्पाले भने, हामी धेरै समस्याहरू समाधान गर्ने प्रयास गरिरहेका छौँ। पञ्चायत क्षेत्रमा विकासको लागि सबैले सहयोग गर्नुपर्छ। विकासको लागि सबैको सहयोग र सल्लाहको आवश्यकता रहेको साथै ठूलाहरूको मार्ग दर्शनको आवश्यकता छ। हामी सबै मिलेर काम गर्नेछौं। तिनले अझ भने, यस क्षेत्रको विकासको लागि सानो ठुलो होइन, हार जीतको कुरा आउँदैन तर विकासको लागि सबैजना मिलेर अघि बढ्नुपर्छ। विगतमा यस क्षेत्र विकासमा छोडिएको छ तर विगतमा के भयो त्यो कुरा छोडेर अहिले यस क्षेत्रको विकासको लागि सबै मिलेर अघि बढ़ौं।‘ ‘हामी खाँदैनौं र खानु पनि दिदैनौं। तर पाँच वर्ष यस क्षेत्रको विकासको लागि राम्ररी काम गर्नेछौ र यसको लागि सबैको साथ र सहयोगको चाहिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes