खरसाङको चुनभट्टी क्षेत्रमा सेनिटाइज कार्य जारी

खरसाङ: खरसाङ खण्डको चुनभट्टी क्षेत्रमा लगातार रुपमा सेनिटाइजको कार्य भइरहेको छ। गत केही समय अघि चुनभट्टी क्षेत्रमा कोभिडको कारणले दुईजनाको मृत्यु भएपछि लगातार सेनिटाइजको कार्य गर्दै आइरहेको जानकारी प्राप्त भएको छ। हाल चुनभट्टीमा पनि कोरोना संक्रमण बढ़िरहेको कारणले यो सेनिटाइजेशन कार्य लगातार रुपमा गरिँदैछ।


चुनभट्टीमा हालै दुईजनाको निधनपछि संक्रमणको संख्या बढ़ेकोले तिनीहरू लगातार सेनिटाइजको कार्यमा जुटेको चुनभट्टीका रञ्जित थापाले बताएका छन्। तिनले संक्रमितहरूलाई होम क्वारेनटाइनमा राखिएको बताउँदै विगत तीन दिनदेखि लगातार रुपमा चुनभट्टी क्षेत्रमा सेनिटाइजको कार्य जारी रहेको जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *