खरसाङको कफीबारी र अप्पर सिंगेलबाट 13 परिवार हिल तृणमूल कङ्ग्रेसमा सामेल

खरसाङ : खरसाङको सिंगेल चिया बगान अन्तर्गत चारधुरा समाज भवनमा ध्रुब भारतीको अध्यक्षतामा हिल तृणमूल कङ्ग्रेसको सभा सम्पन्न भयो। उक्त सभामा कफीबारी अनि अप्पर सिंगेलबाट 13 परिवार आफ्नो पार्टी त्यागेर हिल तृणमूल कङ्ग्रेसमा सामेल भए। तिनीहरूलाई हिल तृणमूल जिल्ला उपाध्यक्ष प्रदीप प्रधान, कृष्णा लिम्बु अनि अन्य प्रतिनिधिहरूको बाहुलीबाट पार्टीको झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाइयो। यस समर्थन सभालाई सम्बोधन गर्दै जिल्ला उपाध्यक्ष प्रदीप प्रधानले सिंगेल चिया बगानमा अब विकासको मूल फुटाउनुपर्छ भन्दै जनतालाई सुविधाको लागि 100 वटा स्ट्रीट लाइट, समाज भवनको किचन, टोइलेट अनि घर चाँढ़ोभन्दा चाँढ़ो दिने अनि गाउँलाई अब विकासको बाटोमा लैजाने बताए। यदि कसैलाई पनि समस्या परे अथवा बिरामीको उपचार गर्न परे, नानीहरूलाई राम्रो शिक्षाको जरूरत परे यस क्षेत्रका प्रतिनिधि युवा नेता सन्तोष तामाङसित सम्पर्क गर्ने तिनले अवगत गराए। अर्कोतिर, सन्तोष तामाङले पनि उक्त प्रस्तावलाई स्वीकार गर्दै गाउँ समाज कल्याणको निम्ति जे जति गर्न सकिन्छ, त्यसलाई इमान्दारपूर्वक मुख्यमन्त्री ममता ब्यानर्जी अनि हिल तृणमूल कङ्ग्रेसका नेताहरूसित मिलेर गाउँलाई विकास गर्ने बताए। सभालाई भूतपूर्व खरसाङ नगरपालिका अध्यक्ष कृष्ण लिम्बु, युवा नेता बरदान सेञ्चुरी, प्रजेस लेप्चा, राकेश बम्जन आदिले सम्बोधन गरे। सभामा पार्टीको ब्लक सचिव हेमन्त सुन्दास, साजन तामाङ, सुरेन ठकुरी, बिरेन तामाङ, अस्बिन बस्नेत, सिमी थापा, नगर पार्षद पेम्बा जिम्बा, सार्की बोर्डबाट भूतपूर्व उपाध्यक्ष कुन्दन मङ्ग्रराती, धिरज छेत्री साथै खरसाङ नगरपालिका क्षेत्रबाट अन्य प्रतिनिधिहरू विशेष रुपमा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes