खरसाङको देवकोटा पाठशालामा बाल दिवस पालन

खरसाङ (निसं) : मानव अधिकार एसोसिएसन-ले खरसाङको देवकोटा पाठशालाका नानीहरूसँग आज बाल दिवस पालन गरे। मानव अधिकार एसोसिएसन खरसाङले चाँदमारीस्थित देवकोटा प्राथमिक विद्यालयमा विद्यार्थीहरू, अभिभावकवर्ग अनि शिक्षक शिक्षिकाहरूसँग मिलेर बाल दिवस मनाए। यस अवसरमा एसोसिएसनका अध्यक्ष सरोज चौहान, पाठशालाका इन्चार्ज विशाल शर्माले एसोसिएसनलाई धन्यवाद दिएका छन्। एसोसिएसनको तर्फबाट नानीहरूलाई लिएर विभिन्न खेलहरू पनि खेलाइयो साथै तिनीहरूलाई उपहारहरू पनि प्रदान गरियो। बाल दिवस मनाउन अभिभावकहरू पनि उपस्थित थिए। एशोसिएसनको तर्फबाट तपेस्वर प्रसाद, सर्वर आलम, फिरोज अख्तर, रमेश राई, आनन्द मोहन झा, सरोज चौहान आदि उपस्थित थिए। खरसाङको नयाँ बजारमा रहेको मानव अधिकार एशोसिएसनको कार्यालयमा मानव अधिकारमाथि नि:शुल्क परामर्श अनि कानुनी सल्लाह पनि प्रदान गर्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes