खरसाङको ढाड़ गाउँका क्वारेन्टाइनमा बसेकाहरूलाई मुक्त

खरसाङ : खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्ड नम्बर 19 को ढाड़ गाउँ क्षेत्रमा क्वारेनटाइनमा बसेका परिवारहरूलाई 14 दिन पुरा गरेपछि आज मुक्त गरियो। ढाड गाउँ ग्राम सुधार समितिको सभापति प्रकाश बल एवम् सचिव रिन्छेन लामा, निशा तामाङ अनि समाजका प्रतिनिधिहरू लगायत 29 नम्बर समष्टि गोजमुमोका पदाधिकारीहरूको उपस्थितिमा तिनीहरूलाई खदा लगाएर क्वारेनटाइन मुक्त गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *