खरसाङको धर्मशाला छेउदेखि डाउहिल जाने बाटोको मरमति कार्य शुरू

खरसाङ (निसं): विगत धेरै दिनदेखि खरसाङ बजारको धर्मशाला छेउदेखि डाउहिल जाने बाटोको खराब अवस्थाले चालक दाजुभाइ साथै जनसाधारणलाई धेरै असुविधा भइरहेको थियो। यस समस्याको समाधान हेतु 28 नम्बर समष्टिका सभासद श्याम शेर्पाले सभासद कोषबाट उक्त रोडको मरमति कार्य आजदेखि शुरु भएको छ। यस विषयमा सभासद श्याम शेर्पाले भने, धेरै दिनदेखि धर्मशालादेखि डाउहिल जाने बाटोको अवस्थाले चालक दाजुभाइहरू र जनसाधारणलाई धेरै असुविधा भइरहेको महसुस गरिरहेको भए तापनि अफिसियल रूपमा कागजपत्रले गर्दा अलिक समय लागेकोमा हामी खेद प्रक्ट गर्दैछौँ। आजदेखि यस रोडको मरमति कार्यको थालनी भएको छ। त्यसैले सभासद शयाम शेर्पाले चालक दाजुभाइहरूलाई अपील गर्दै एक दुई दिन उक्त सडकमा वाहन नचलाई दिने र सबै सेन्डिकेटले नगरपालिका कार्यलय छेउदेखि चलाई दिए कार्यमा बाधा नहुने साथै रोडको कार्य गुणस्तरको हुनेछ भनी बताए। रोडको मरमति भइरहेकोले क्षेत्रवासीहरूले आ-आफ्नो घरको पानी रोडमा नै छोडेकोले सडक क्षति भएको हो र कार्य भइरहेको समयमा नै पानीको नालीहरू रोड क्रस गरेर मुख्य नालीमा हालिदिए सड़क क्षति हुने थिएन। यस कार्यमा सबै सबैको सहयोगको आशा राख्दछौँ। सम्बन्धित विभागले मात्रै जिम्मेवारी निभाएर हुँदैन जबसम्म जनताले सहयोग गर्दैन विभाग सफल हुँदैन। रोडको मरमति साथै नालीहरू पनि सफा गरिनेछ। यहाँको नालीहरू सबै फोहोर मैलाले गर्दा बन्द भएकोले पानी सडकमा बग्ने गर्दछ अनि यसले गर्दा सडक क्षति हुन्छ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbycasino girişbycasinocasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes