खरसाङको दिलाराम चियाकमानमा गोजमुमो विनयखेमाको सांगठनिक सभा

खरसाङ : खरसाङको टुङ्ग सन्तमेरिज समष्टि अन्तर्गत दिलाराम चियाकमानमा 172 बुथ युवा मोर्चाको एउटा सांगठनिक सभा बुथ सभापति सुक्रिम राईको सभापतित्वमा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै वक्ताहरूले पहाडमा शन्ति कायम राख्न गोजमुमो अध्यक्ष विनय तामाङ अनि महासचिव अनित थापाले जुन समय पाइला चालेर जेलिरहेको पहाडलाई शान्त पारे यसलाई यथावत् राख्नु आफूहरूको जिम्मेवारी रहेको बताए। विस्थापितहरू पहाड फर्कनु पर्छ तर बदलाको भवनाले राजनीतिक गरेर गाउँ घर अशान्ति भएको हामी कदापि चाहदैनौँ भनी वक्ताहरूले बताए। विनय तामाङ र अनित थापाले तीन वर्षअघि बुझेको कुरो आज आएर बिमल गुरूङ बुझे। यदि राज्य सरकारसँग घुँडा टेक्नु नै थियो भने किन यतिका समयसम्म नाटक गरेको भन्दै सभामा वक्ताहरूले प्रश्न गरेका छन्। संगठनलाई बलियो पार्ने उद्देश्यले रिक्त रहेको युवा मोर्चा सचिवको पदमा मन्तोष राईलाई नियुक्त गरियो। आजको सभालाई डीटीडीपीएलयु जोनल सभापति तथा प्रचार प्रसार सचिव बसन्त कुलुङ राई, डीटीडीपीएलयु शाखा सचिव रन्जीप तामाङ, युव मोर्चा सहसचिव बिक्रम राई, शान्ति गाउँ युवा मोर्चा बुथ प्रशाखा सचिव दिपु राई, रिवज राई लगायत अन्यले सम्बोधन गरेका थिए। सभामा दिलाराम चियाकमान बुथ सचिव सचिन भुजेल, जुस्लो सदस्य श्याम राई, शान्ति गाउँ बुथ प्रशाखा सभापति पासङ तामाङको विशेष उपस्थिति रहेको थियो।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes