खरसाङको दूरदर्शन टिभी टावर स्थानन्तरण गर्नेबारे भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आपत्ति

खरसाङ : खरसाङमा रहेको दूरदर्शनको टिभी टावर स्थानन्तरण गर्ने कुरालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीले विरोध जनाएको छ। आज खरसाङमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो खरसाङ टाउन कमिटीको पक्षमा नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, टाउन कमिटीका सचिव सूर्य कमल छेत्री, सह सचिव सञ्जय मुखिया र प्रचार प्रसार सचिव बीरबल पाखरीनले दूरदर्शनको केन्द्र स्थान्तरण नगरेर यही यथावत राखिनुपर्छ भनी माग गरे। पत्रकारहरूसित कुराकानी गर्ने क्रममा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले खरसाङको रेलवे प्रिन्टिङ प्रेस हटायो, रेञ्जर कलेज हटायो, यहाँको इम्प्लोइन्ट एक्सचेन्स अफिस प्यारालाइज बनाएर राखेको छ र अहिले फेरि खरसाङमा रहेको दूरदर्शनको टिभी टावर पनि 1 जनवरीदेखि स्थान्तरण गर्ने कुरा चल्दैछ, यसको हामी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटी घोर विरोध गर्दछौं भनी बताए। तिनले यसलाई यही नै यथावत राखिनु पर्ने र यलको लागि हामी टाउन कमिटीको पक्षमा खरसाङ महकुमा शासकमार्फत् ज्ञापन दिने र यसलाई यथावत राख्नको लागि कार्य गर्ने  बताए। तिनले केन्द्र र राज्यको अधीनस्थ रहेको सरकारी कार्यालयहरू सबै प्यारालाइज गरेर राखेको छ भन्दै यहाँ गोर्खाल्याण्डभन्दा ठूलो गाँस र पेटको सवाल छ, अब राजनीति मात्र बेसी नगरेर यसतर्फ कार्य गर्नुपर्छ र हामी यसको लागि कार्य थाल्ने पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes