खरसाङको दूरदर्शन केन्द्र हटाएको प्रतिवादमा गोजमुमो-द्वारा खरसाङमा हस्ताक्षर अभियान

खरसाङ: खरसाङको दूरदर्शन केन्द्र हटाएको प्रतिवादमा गोर्खा जनमुक्ति मोर्चाले खरसाङमा हस्ताक्षर अभियान चलाएको छ। खरसाङ बजारमा आज गरिएको उक्त हस्ताक्षर अभियान गोजमुमो खरसाङ महकुमा समिति र खरसाङ टाउन कमिटीको संयुक्त आयोजनामा सम्पन्न भयो। केन्द्रमा रहेको भाजपा सरकारले खरसाङको दूरदर्शन केन्द्र हटाएको आरोप लगाउँदै यसको विरोधमा आज गोजमुमोले खरसाङवासीको हस्ताक्षर संग्रह गरेको बताइएको छ। यस अवसरमा गोजमुमो खरसाङ महकुमा सचिव रोहित स्याङ्बो, गुञ्जे लामा, सुधीर गुरुङ अनि टाउन कमिटीका अध्यक्ष बीआर तामाङ, सचिव विकास तिरुवा, प्रवक्ता राजु सेवा, युवा मोर्चाका प्रनिल रसाईली, भुजुङ भोटिया, नारी मोर्चाबाट शान्ति राई, सुजता गुरुङ, सकुन लामा, मिरा गजमेर लगायत अन्यहरू उपस्थित थिए। उक्त हस्ताक्षर अभियान विषयमा बोल्दै युवा मोर्चाका प्रनिल रसाईलीले केन्द्रको भाजपा सरकारले खरसाङको दूरदर्शन केन्द्र हटाएकोले आज यसको विरोध गर्नलाई यसरी हस्ताक्षर अभियान गरेको हो। यसभन्दा पहिला पनि खरसाङको रेलवे प्रिन्टिङ प्रेस हटायो र अहिले टिभी टावर हटायो। त्यसैले आज यसको विरोधमा आफूहरूले खरसाङ बजारमा हस्ताक्षर अभियान आयोजना गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilonbet girişbabilonbetJojobetcasibom Built with ❤︎ by appycodes