खरसाङको द्वारे सरकार शिविरमा वकाया बिजुलीको बिल भुक्तान गर्ने मानिसहरूको भीड

खरसाङ (निसं) : पहाड़मा सरकारको योजना अनुसार द्वारे सरकारको पाँचौं चरणको क्याम्प शुरू भएको छ। यसै क्रममा खरसाङको राज राजेश्वरी भवनमा सम्पन्न द्वारे सरकार शिविरमा वकाया बिजुलीको बिल भुक्तान गर्नेहरूको संख्या अधिक रहेको छ। वकाया बिजुलीको बिल भुक्तान गर्न फारम लिने अनि पञ्जीकरण गर्न मानिसहरू बिहानदेखि लाइनमा बस्ने गरेका छन्। खरसाङमा सम्पन्न द्वारे सरकार शिविर गत 1 नोभेम्बरदेखि शुरू भएको छ। शिविरमा राज्य सरकारको अन्य विभिन्न योजनाको लाभ उठाउनको लागि पनि मानिसहरूले फारम भर्ने कार्य गरिरहेका छन्। द्वारे सरकार शिविरको बारेमा शिविरका ईन्चार्ज डम्बर छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै द्वारे सरकारको क्याम्पमा सरकारको विभिन्न योजनाहरूलाई लिएर कार्य भइरहेको तर यसपालीको क्याम्पमा सबैभन्दा अधिक रहल रहेको बिजुली बत्तीको भुक्तान विषयमा मानिसहरूको भीड़ देखिएको जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes